काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

इरान

Auto Added by WPeMatico

unnamed 1
Night only, इरान, ओमान, मध्यपूर्व तनाव

इरानद्वारा ओमानस्थित तेल ट्यांकरमा ड्रोन हमला, एक भारतीयको मृत्यु

ट्यांकरमा कुल २१ जना क्रू मेम्बर रहेको बताइएको छ । जसमा १६ जना भारतीय, ४ जना बाङ्ग्लादेशी र एक जना युक्रेनका नागरिक रहेको बताइएको छ ।
unnamed 1
आक्रमण, इरान, विशेष

इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु

१७ फागुन , काठमाडौं । इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् । यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले अनलाइनखबरसँग कुराकानी गर्दै एक नेपालीको मृत्यु भएको जानकारी दिए । यद्यपि मृत्यु हुनेहरूको परिचय भने मन्त्रालयले खुलाएको छैन । ‘एक जना नेपाली नागरिकको मृत्यु भएको […]
unnamed 1
इरान, जीवनशैली प्रमुख, जीवनशैली समाचार, मेन स्टोरी

इरानबारे २० तथ्य : सर्वाधिक नाकको शल्यक्रिया, मध्यपूर्वको पहिलो कण्डम कारखाना

पश्चिम एसियामा रहेको इरान यतिबेला युद्धका कारण चर्चामा छ । अमेरिका समर्थित इजरायलले इरानमा आक्रमण गर्दा यहाँका प्रमुख नेतासहित उच्चपदस्थ अधिकारीहरूको मृत्यु भएको छ । आफ्नो देशमा आक्रमण भएपछि इरानले खाडी देशमा रहेका अमेरिकी सैन्य शिविरलाई निशाना बनाइरहेको छ । इरान–अमेरिकाबीचको द्वन्द्व लामो समयदेखि चल्दै आएको थियो । नेपाल भन्दा करिब ११ गुणा ठूलो यो […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, आक्रमण, इरान, मेन स्टोरी

इरानमाथिको आक्रमण : पाकिस्तानका प्रमुख शहरमा प्रदर्शन, ९ जनाको मृत्यु

१७ फागुन, काठमाडौ । इरानमाथि अमेरिका र इजरायलले गरेको हवाइ आक्रमणको विरोधमा पाकिस्तानका कराँची, लाहोर र इस्लामावाद लगायतका प्रमुख शहरहरूमा इरान पक्षधर प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन् । कराँचीस्थित सिभिल अस्पतालका एक वरिष्ठ चिकित्सकले बीबीसीलाई दिएको जानकारी अनुसार अमेरिकी वाणिज्य दूतावास नजिकै प्रहरीसँग भएको झडपमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३२ जनाभन्दा बढी […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home)

इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटको आवाज

१७ फागुन, काठमाडौं । इरानको राजधानी तेहरानका पूर्वी र उत्तर–पश्चिमी क्षेत्रहरूमा भर्खरै शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । बीबीसी रिपोर्ट अनुसार , प्रत्यक्षदर्शीहरूका अनुसार यी विस्फोटहरू हिजोको तुलनामा निकै भयानक थिए र यसको धक्काले घरका कोठाहरू नै थर्किएका थिए । इरानी सञ्चारमाध्यमहरूले पनि तेहरानका विभिन्न भागमा विस्फोट भएको पुष्टि गरेका छन् । तर यी विस्फोटको […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इरान, प्रमुख समाचार (Home)

इरानी सरकारी मिडियाले गरे इरानी नेताहरू र सेना प्रमुख मारिएको खबर अस्वीकार

१६ फागुन, काठमाडौं । इजरायल र अमेरिकाको आक्रमणमा वरिष्ठ इरानी राजनीतिक अधिकारीहरू र सेना प्रमुख मारिएको दाबी गरिएका खबरहरूलाई इरानको सरकारी मिडियाले अस्वीकार गरेका छन् । इरानका राष्ट्रपति मसुद पेजेस्कियनका कार्यकारी उप-प्रमुख मोहम्मद जफर काएम्पनाहले एक्समा एक पोस्ट गर्दै राष्ट्रपति सुरक्षित रहेको बताएका छन्। बीबीसीका अनुसार, इरानी राष्ट्रपतिका छोरा युसुफ पेजेस्कियनले टेलिग्राममा लेखेका छन्, ‘यसपटक […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, युद्ध, राष्ट्रिय समाचार

आक्रमण रोकेर वार्ता सुरु गर्न इरानलाई जर्मनी, फ्रान्स र बेलायतको आग्रह

१६ फागुन, काठमाडौं । जर्मनी, फ्रान्स र बेलायतले शनिबार यस क्षेत्रका देशहरूमा इरानले गरेको आक्रमणको निन्दा गर्दै इरानलाई अन्धाधुन्ध सैन्य हमलाबाट बच्न र वार्ता पुनः सुरु गर्न आग्रह गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, जर्मन चान्सलर फ्रेडरिक मर्च र बेलायती प्रधानमन्त्री किर स्टार्मरले एक संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘हामी यस क्षेत्रका देशहरूमा इरानले गरेको आक्रमणको […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, विशेष

इरानको दाबी– सर्वोच्च नेता खामेनी ‘सुरक्षित र स्वस्थ’ छन्

१७ फागुन, काठमाडौं । इरानले इजरायल र अमेरिकाको आक्रमणमा परेका आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सुरक्षित रहेको दाबी गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका हुन् । इजरायलका सञ्चारमाध्यमहरूले भने उनको मृत्यु भइसकेको संकेतसहितका खबरहरू प्रकाशन गरेको थियो । तर, सरकारी […]
unnamed 1
इरान, विशेष

इरानको चेतावनी– अमेरिका र इजरायललाई मूल्य चुकाउन बाध्य बनाउँछौं

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले अमेरिका र इजरायलबाट दमनकारी विभेद भएको भन्दै मूल्य चुकाउन बाध्य पार्ने चेतावनी दिएकी हुन् ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इजरायल, इरान, विशेष

इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला

शनिबार, २८ फेब्रुअरी २०२६ को झिसमिसे बिहान मध्यपूर्वको इतिहासमा पुन : एउटा कालो दिनका रूपमा दर्ता भएको छ। 
Scroll to Top