काभ्रेपलाञ्चोक
+977-9863403002
११ श्रावण २०८३ सोमबार

सेयर बजार

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), फिचर (Home Main), बिजनेस विशेष, बुलिस ट्रेन्ड, लगानीकर्ता, विजनेश होम, विजनेश-फिचर, सेयर बजार

‘बुलिस ट्रेन्ड’ लिएको सेयर बजारमा किन डराए लगानीकर्ता ?

रास्वपा नेतृत्वको सकारले पुराना राजनीतिक दललाई तर्साउने, शासकीय स्वरूपमा सेयर बजारलाई बेवास्ता गर्ने तथा सम्पत्ति शुद्धीकरणको विषयलाई प्राथमिकता दिएसँगै धितोपत्र सूचकमा उच्च अंकको गिरावट देखिएको हो ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, सेयर बजार

सेयर बजार ८ महिनाकै उच्च अंकमा, १० प्रतिशत बढे ६ कम्पनी

१० चैत, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से करिब ८ महिनाकै उच्च अंकमा पुगेको छ । मंगलबार २३.८३ अंकको वृद्धिसँगै नेप्से २९६० अंकमा पुगेको छ । यो अंक गत साउन १३ गतेयताकै उच्च हो ।  कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडको […]
unnamed 1
आईपीओ निष्कासन, नेपाल धितोपत्र बोर्ड, बिजनेस विशेष, मापदण्ड, राष्ट्रिय समाचार, विजनेश होम, शंकास्पद विवरण, सेयर बजार, स्क्रिनिङ

आईपीओ निष्कासन प्रक्रियामा शंकास्पद विवरण ‘स्क्रिनिङ’ गर्न मापदण्ड 

धितोपत्र बोर्डले आईपीओ जारी गर्न चाहने कम्पनीले वित्तीय विवरणको वास्तविकता परीक्षण गर्ने संयन्त्र विकास गर्न लागेको हो ।
unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, शिखर पावर, सेयर बजार

शिखर पावरको आईपीओ बाँडफाँट, ९३ प्रतिशत आवेदकको हात खाली 

३ चैत, काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । यसअघि सर्वसाधारणका लागि शिखरको आईपीओमा फागुन १७ देखि २६ गतेसम्म आवेदन खुलाइएको थियो । आईपीओमा २६ लाख ८७ हजार ३४७ जनाले आवेदन दिएकोमा २६ लाख ५० हजार ८४७ […]
unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, सेयर बजार

कारोबारसँगै घट्यो सेयर बजार, ५ कम्पनी १० प्रतिशत बढे

२ चैत, काठमाडौं । सोमबार सेयर बजार २६.०७ अंक घटेको छ । सो अंकको कमीपछि बजार परिसूचक नेप्से २७९८ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ९७ करोडमा खुम्चिएको छ । ४८ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ४ को […]
unnamed 1
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सेयर निष्कासन, सेयर बजार

प्रिमियममा सेयर निष्कासन अनुमति दिन धितोपत्र बोर्डले माग्यो महान्यायाधिवक्ताको राय

महान्यायाधिवक्ताको कार्यालयले पनि आईपीओ निष्कासनमा नेटवर्थ र प्रिमियमको विषयलाई लिएर दुई संसदीय समितिको फरक निर्देशन र बोर्डले राय माग गरेको स्वीकार गरेको छ ।
unnamed 1
बिजनेस विशेष, विजनेश होम, विशेष, सर्किट ब्रेकर, सेयर बजार

नेप्सेको अस्वभाविक उतारचढाव रोक्ने ‘सर्किट ब्रेकर’ व्यवस्था खुकुलो बनाइँदै

नेपाल धितोपत्र बोर्डले सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको उतारचढाव नियन्त्रण गर्ने (सर्किट ब्रेकर) सम्बन्धी व्यवस्थालाई खुकुलो बनाउने भएको छ ।
unnamed 1
आईपीओ निष्कासन, बिजनेस प्रमुख, विजनेश होम, सेयर बजार

दुई कम्पनीले पाए आईपीओ निष्कासन अनुमति

२६ फागुन, काठमाडौं । दुई कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । बोर्डबाट अनुमति पाएका कम्पनीमा सानीगाड हाइड्रोपावर र कालंगा हाइड्रोपावर कम्पनी छन् । सानीगाड हाइड्रोपावरले अंकित मूल्य १ सयका दरले ८५ लाख ५० हजार कित्ता सेयर निष्कासनको लागि अनुमति पाएको हो । कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारण समूहमा […]
unnamed 1
२१ अर्बको कारोबार, बिजनेस विशेष, विजनेश होम, विशेष, सेयर बजार

सेयर बजारमा साढे २१ अर्बको कारोबार, घट्यो नेप्से

२६ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा साढे ७ महिनायताकै अधिक कारोबार भएको छ । यस दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम त्यसयताकै उच्च हो । २०८१ भदौको अन्तिम दिन बजारमा २९ अर्ब ९५ करोडको […]
unnamed 1
बिजनेस प्रमुख, विजनेश होम, सेयर बजार

सेयर बजारमा २० मिनेटमै साढे ५ अर्ब नाघ्यो कारोबार

२६ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा २० मिनेटमै ५ अर्ब बढीको कारोबार भएको छ । २० मिनेटमा ५ अर्ब ६५ करोडको कारोबार भएको हो । अघिल्लो दिन दिनभर जम्मा ५८ करोडको मात्रै कारोबार भएको थियो । उच्च वृद्धिका कारण तीन पटकसम्म सर्किट लाग्दै कारोबार स्थगित हुँदा किनबेच गर्न चाहनेले पाएका थिएनन् । आज भने […]
Scroll to Top