काभ्रेपलाञ्चोक
+977-9863403002
११ श्रावण २०८३ सोमबार

सेयर बजार

Auto Added by WPeMatico

unnamed 1
अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्ड, बिजनेस विशेष, राजीनामा, राष्ट्रिय समाचार, विजनेश होम, सेयर बजार

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले दिए राजीनामा

दीपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा श्रेष्ठ पनि तानिएपछि सरकारले उनलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेको थियो । सोही अनुसार श्रेष्ठले राजीनामा दिएका हुन् । 
unnamed 1
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सेयर बजार

नेप्सेमा अब दुई ‘सर्किट ब्रेक’, चौबिसै घण्टा ‘अर्डर’ हाल्न सकिने

सेयर लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद बिक्रीको आदेश (अर्डर) दिन सक्ने भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार विनियमावली प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेको छ ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, सेयर बजार

वर्ष २०८२ मा जम्मा ६ प्रतिशत बढ्यो सेयर बजार, ०८३ मा तोडिएला रेकर्ड ?

३० चैत, काठमाडौं । वि.सं. २०८२ साल सेयर बजारमा त्यति प्रतिफलमूलक रहेन । २०८१ सालको अन्तिम कारोबार दिन २६६२ अंकमा रहेको बजार २०८२ को अन्तिम दिन २८३३ अंकमा बन्द भयो । समग्रमा एक वर्षमा जम्मा १७१ अंक अर्थात् ६.४२ प्रतिशत मात्रै बजार बढ्यो । यसअघि २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनेको […]
unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, सेयर बजार

सेयर बजार नाघ्यो २८ सय अंक, बढे सबै सूचक

२५ चैत, काठमाडौं । बुधबार सेयर बजारले २८ सय अंक नाघेको छ । अघिल्लो दिन २.६१ अंक घटेको बजार आज ४५.१२ अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २८०२ अंकमा कायम भएको छ । बन्द हुँदाको यो अंक नै कारोबार अवधिभरको अधिकतम हो । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ६ […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सेयर बजार

सेयर बजार घटेका बेला ब्रोकर एसोसिएसनले अर्थमन्त्रीलाई बुझायो ६ बुँदे सुझाव

२३ चैत, काठमाडौं । सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बनेपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरी ६ बुँदे सुझाव दिएको छ । नयाँ सरकार गठनपछि सेयर बजार उच्च दरले ओरालो लागेको छ । नयाँ सरकार गठनअघि २९६० अंकमा रहेको नेप्से परिसूचक हाल २७ सय हाराहारीमा झरेको छ । सोमबारको प्रारम्भिक कारोबारमा […]
unnamed 1
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सर्किट ब्रेकर, सेयर अर्डर, सेयर बजार

सेयर बजार नखुल्दा पनि ‘अर्डर’ हाल्न पाइँदै, सर्किट ब्रेकर सीमा ८ प्रतिशत

धितोपत्र बजारको नियमित कारोबार समयभन्दा अघिपछि पनि खरिद बिक्री आदेश गर्न पाइने व्यवस्था हुने भएको छ । , नयाँ व्यवस्थापछि बजार बन्द भए पनि खरिद बिक्री आदेश प्रविष्ट हुन्छ
unnamed 1
नयाँ सरकार गठन, नेप्से, बजार परिसूचक, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, सेयर बजार

सातामै लगानीकर्ताले गुमाए साढे ४ खर्ब, कहाँ थामिएला बजारको पहिरो ?

यतिबेला बजार घट्नुको प्रमुख कारण सरकारले व्यवसायीलाई गरेको धरपकड हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान कार्य प्रभावकारी बनाउन भन्दै कतिपय व्यवसायीका सम्पत्ति रोक्का भएको छ भने केही पक्राउ परेका छन् ।
unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, सेयर बजार

अब शुक्रबार सेयर बजार खुल्ने, आइतबार बन्द

२२ चैत, काठमाडौं । अब सेयर बजार शुक्रबार पनि खुल्ने भएको छ । सरकारले आइतबार सबै सरकारी कार्यालयलाई बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) शुक्रबार नियमित कारोबार खुलाउने भएको हो । ‘सरकारले बिदा दिएपछि आइतबार बजार बन्द नै हुन्छ, तर शुक्रबार बजार खोलिनेछ,’ नेप्सेका एक सञ्चालकले भने,‘विगतमा पनि शुक्रबार बजार खोलेर आइतबार बन्द […]
unnamed 1
४ दिन सेयर कारोबार, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, सेयर बजार

अब सेयर कारोबार सातामा ४ दिन मात्रै !

२२ चैत, काठमाडौं । अब सेयर बजार सातामा ४ दिन मात्रै खुल्ने भएको छ । सरकारले आइतबार पनि सरकारी कार्यालयलाई विदा दिने निर्णय गरेसँगै बजार प्रभावित हुने भएको हो । यद्यपि शुक्रबार पनि बजार खोल्ने निर्णय गर्न सकिने नेप्सेका एक उच्च अधिकारीले बताए । ‘सरकारले विदा दिएपछि आइतबार बजार बन्द नै हुन्छ, तर शुक्रबार बजार […]
unnamed 1
निरन्तर ओरालो, बिजनेस विशेष, राष्ट्रिय समाचार, लगानीकर्ता, विजनेश होम, विजनेश-फिचर, सेयर बजार

सेयर बजार किन लाग्दै छ निरन्तर ओरालो ?

एकातिर राजनीतिक मुठभेडको डर छँदै थियो, त्यसमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुप्रै व्यवसायीमाथि छानबिन तयारी गरेको भन्ने हल्ला फैलिएपछि त्यसले सेयर बजारलाई पनि तरंगित बनाइदियो ।
Scroll to Top