काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

सुशीला कार्की

Auto Added by WPeMatico

सुशीला कार्कीको विजय
छुटाउनुभयो कि?, निर्वाचन, प्रतिनिधि सभा निर्वाचन २०८२, प्रधानमन्त्री, विजय, विशेष, सुशीला कार्की

सुशीला कार्कीको विजय

चुनाव हुँदैन, सर्छ, यो सरकारले गराउँदैन, व्यवस्था नै नरहन सक्छ जस्ता हल्लालाई केवल अफवाह सिद्ध गर्दै प्रधानमन्त्री सुशीला कार्की एकोहोरो अघि बढिराखिन् । २१ फागुनको चुनावी लक्ष्यमा उनी र सरकारी टिमले पाएको सफलताको अन्तर्कथा :
कतारका समकक्षीलाई फोन गर्दै प्रधानमन्त्रीले भनिन्– नेपालीको हेरचाहबाट कृतज्ञ छु
कतार, विशेष, शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी, सुशीला कार्की

कतारका समकक्षीलाई फोन गर्दै प्रधानमन्त्रीले भनिन्– नेपालीको हेरचाहबाट कृतज्ञ छु

प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालीरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र नागरिकको सुरक्षाको प्रत्याभूति हुनुपर्ने नेपालको धारणा रहेको बताइन् ।
खाडीमा रहेका नेपालीलाई प्रधानमन्त्रीले भनिन्– हरदम तपाईंहरूको साथमा छौं
प्रधानमन्त्री, मेन स्टोरी, सुशीला कार्की

खाडीमा रहेका नेपालीलाई प्रधानमन्त्रीले भनिन्– हरदम तपाईंहरूको साथमा छौं

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इरान–अमेरिका युद्धका कारण सुरक्षा चिन्तामा रहेका नेपालीको साथमा सरकार रहेको बताएकी छन् । नेपाली जहाँ रहे पनि उनीहरूको सुरक्षाप्रति सरकार कटिबद्ध रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भनिन्, ‘हामी हरदम तपाईँहरूको साथमा छौँ। नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र […]
प्रधानमन्त्री कार्कीले देशबासीलाई गरिन् चार अपिल
प्रधानमन्त्री, विशेष, सुशीला कार्की

प्रधानमन्त्री कार्कीले देशबासीलाई गरिन् चार अपिल

जेनजी आन्दोलनपछिको अवस्थाको यो उपलब्धि सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको उल्लेख गर्दै उनले सम्मुखमा रहेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आह्वान गरेकी छन् ।
प्रधानमन्त्रीको आह्वान : होलीको खुसी साट्दै निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔं
आम निर्वाचन, विशेष, सुशीला कार्की

प्रधानमन्त्रीको आह्वान : होलीको खुसी साट्दै निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔं

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आह्वान गरेकी छन् । सोमबार देशबासीको नाममा सम्बोधन गर्दै उनले भनेकी छन्, ‘ आउनुहोस्, होलीको खुसी साटौं । फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण,स्वच्छ र ऐतिहासिक बनाऔं ।’ आफू निर्वाचन गराउन आएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी […]
प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने 
प्रमुख समाचार (Home), सुशीला कार्की

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने 

१८, फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्कीले जनताका लागि सम्बोधन गर्ने भएकी हुन् । चुनावको मौन अवधि सुरु हुनु अघि गर्न चुनाव र समसामयिक विषयमा सम्बोधन हुने जानकारी गराइएको छ । प्रतिनिधि सभा निर्वाचन विहीबार हुँदैछ । आज मध्यरातिदेखि मौनअवधि सुरु हुँदैछ ।
सबै सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्रीले लिइन् ब्रिफिङ
निर्वाचन सुरक्षा, विशेष, सुरक्षा निकाय, सुशीला कार्की

सबै सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्रीले लिइन् ब्रिफिङ

ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले भनिन्- हालसम्मको अवस्था सन्तोषजनक, सम्भावित चुनौतीप्रति सजग रहनुस्

प्रधानमन्त्री कार्कीले भनिन्– मानव अधिकार ‘वैश्विक सम्पत्ति’, प्रवर्द्धनमा साझा जिम्मेवारी
मानव अधिकार, मेन स्टोरी, सुशीला कार्की

प्रधानमन्त्री कार्कीले भनिन्– मानव अधिकार ‘वैश्विक सम्पत्ति’, प्रवर्द्धनमा साझा जिम्मेवारी

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन् । जेनेभामा

प्रधानमन्त्रीको निर्देशन- निर्वाचन बहिष्कारका नाममा हुने धन्दामा कडाइ गर्नु
निर्वाचन बहिष्कार, प्रमुख समाचार (Home), सुशीला कार्की

प्रधानमन्त्रीको निर्देशन- निर्वाचन बहिष्कारका नाममा हुने धन्दामा कडाइ गर्नु

प्रधानमन्त्री कार्कीले भनिन्, ‘राजनीति गर्ने हो भने जनतामा मत माग्न जानुपर्छ । यस्ता अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गरिनुपर्छ ।’

लुम्बिनी विश्वकै साझा सम्पदा हो : प्रधानमन्त्री कार्की
मेन स्टोरी, लुम्बिनी, सुशीला कार्की

लुम्बिनी विश्वकै साझा सम्पदा हो : प्रधानमन्त्री कार्की

९ फागुन, बुटवल ।  प्रधानमन्त्री सुशीला कार्कीले  शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन् ।  लुम्बिनी आएकी प्रधानमन्त्री कार्कीले सुरुमा

Scroll to Top