काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

श्रम स्वीकृति

Auto Added by WPeMatico

खाडी तथा पश्चिम एसियाका १२ देशमा खुल्यो श्रम स्वीकृति
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, श्रम स्वीकृति

खाडी तथा पश्चिम एसियाका १२ देशमा खुल्यो श्रम स्वीकृति

७ वैशाख, काठमाडौं । सरकारले खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण २०८२ फागुन १७ गते ती देशमा श्रम स्वीकृति स्थगन गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, लेबनान, यमन, टर्की […]
श्रम स्वीकृतिका काममा साइबर सेन्टरलाई निषेध, सोमबारसम्म भ्रामक प्रचार हटाउन निर्देशन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, श्रम स्वीकृति

श्रम स्वीकृतिका काममा साइबर सेन्टरलाई निषेध, सोमबारसम्म भ्रामक प्रचार हटाउन निर्देशन

२७ चैत, काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति सम्बन्धी कार्य भन्दै प्रचार प्रसार गर्ने साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थामाथि अब कारबाही गर्ने भएको छ। सार्वजनिक सूचना जारी गर्दै विभागले विभाग कार्यालय वरपर तथा अन्य स्थानमा रहेका केही साइबर सेन्टर, इन्स्टिच्युट तथा संस्थाले ‘श्रम गरिन्छ’, ‘श्रम स्वीकृति सम्बन्धी काम गरिन्छ’ वा ‘श्रम अनलाइन […]
मध्यपूर्वका सात देशमा पुन: श्रम स्वीकृति दिने सरकारको निर्णय
मध्यपूर्व तनाव, राष्ट्रिय समाचार, श्रम स्वीकृति

मध्यपूर्वका सात देशमा पुन: श्रम स्वीकृति दिने सरकारको निर्णय

स्थिति विश्लेषणका आधारमा जोखिम कम भएका गन्तव्यहरूलाई प्राथमिकतामा राख्दै पुन: श्रम स्वीकृति खुला गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
श्रम स्वीकृति नवीकरण रोकिँदा घर आएका श्रमिक समस्यामा
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, श्रम स्वीकृति

श्रम स्वीकृति नवीकरण रोकिँदा घर आएका श्रमिक समस्यामा

२ चैत, काठमाडौं । मध्यपूर्व (पश्चिम एसिया) मा बढ्दो द्वन्द्वका कारण सरकारले ती देशमा श्रम स्वीकृति स्थगन गरेको छ । सरकारले श्रम स्वीकृति तथा नवीकरण समेत बन्द गरेपछि बिदामा घर आएका नेपाली कामदार गन्तव्य मुलुक फर्कन नपाएर समस्यामा परेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नयाँ र पुनः श्रम […]
खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित
खाडी मुलुक, बिजनेस विशेष, रोजगार, विजनेश होम, विशेष, श्रम स्वीकृति, स्थगित

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो ।
Scroll to Top