खाडी मुलुक, बिजनेस विशेष, रोजगार, विजनेश होम, विशेष, श्रम स्वीकृति, स्थगितखाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित १७ फाल्गुन २०८२ मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो ।