काभ्रेपलाञ्चोक
+977-9863403002
१२ श्रावण २०८३ मंगलवार

विजनेश होम

Auto Added by WPeMatico

unnamed 1
नेपाल एयरलाइन्स, बिजनेस विशेष, विजनेश होम, विशेष

नेपाल एयरलाइन्सको दमाम र दोहा उडान बुधबार-बिहीबार रद्द

२० फागुन, काठमाडौं । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले बुधबार एक सूचना प्रकाशित गरी दुई गन्तव्यमा निर्धारित उडानहरू रद्द गरेको जनाएको हो । दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा नेपाल एयरलाइन्सको सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउन समेत कम्पनीले […]
unnamed 1
गौतमबुद्ध विमानस्थल, बिजनेस प्रमुख, विजनेश होम

भैरहवामा जनवरीमा शून्य अन्तर्राष्ट्रिय उडान, आन्तरिक कति ?

२० फागुन, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जनवरी २०२६ मा एउटा पनि अन्तर्राष्ट्रिय उडान नभएको पाइएको छ । विमानस्थलको तथ्यांक अनुसार सोहीकारण यो विमानस्थलबाट सो महिनामा एक जना यात्रुले समेत सेवा लिएनन् । आन्तरिकमा भने कुल ३८३ प्रस्थान र ३८३ नै जहाजको आगमन भएको छ । आगमनतर्फ २२ हजार ९५९ यात्रुले सेवा लिएका छन् । […]
unnamed 1
पोखरा विमानस्थल, बिजनेस विशेष, विजनेश होम

पोखरा विमानस्थलमा एक महिनामा ९ अन्तर्राष्ट्रिय उडान र अवतरण, ७४ यात्रु

२० फागुन, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ९ उडान/अवतरण भएको तथ्यांकले देखाएको छ । विमानस्थल कार्यालयको तथ्यांक अनुसार जनवरी २०२६ मा अन्तर्राष्ट्रियतर्फ ४ प्रस्थान र ५ आगमन भएका छन् । प्रस्थानतर्फ कुल २७ यात्रुले सेवा लिएको देखिएको छ । आगमनतर्फ ४७ यात्रुले सेवा लिएको देखिन्छ । यस प्रकार कुल ७४ यात्रुले मात्र सेवा […]
unnamed 1
आज सुनचाँदी भाउ, बिजनेस विशेष, विजनेश होम, विशेष

एकैदिन तोलामा ११ हजार घट्यो सुन

२० फागुन, काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव […]
unnamed 1
बिजनेस प्रमुख, विजनेश होम, स्ट्रबेरी

स्ट्रबेरीको भाउ घट्यो

२० फागुन, काठमाडौं । बजारमा स्ट्रबेरीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार स्ट्रबेरीको भाउ घटेको देखाएको हो । बुधबार स्ट्रबेरी प्रतिकिलो थोकमा न्यूनतम ३ सय ५० देखि अधिकतम ५ सय र औसत ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार स्ट्रबेरी प्रतिकिलो थोकमा औसत ४ सय […]
unnamed 1
बिजनेस प्रमुख, रामशरण खरेल, विजनेश होम

‘मध्यपूर्वको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा चुनौती थपियो’

१९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले मध्यपूर्वको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौती थपिएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको ‘मध्यपूर्वको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘कोरोना महामारीबाट आर्थिक स्थिति सामान्य अवस्थामा […]
unnamed 1
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालको हवाई क्षेत्र, पर्यटन, प्रभावित, बिजनेस विशेष, मध्यपूर्व तनाव, युद्ध, विजनेश होम

मंगलबार पनि काठमाडौं निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

कुवेत, सारजहाँ, आबुधावी, दुबई, दोहाका निर्धारित उडान रद्द भएका हुन् ।
unnamed 1
तेलको मूल्य, नेपाल, पेट्रोलियम, फिचर (Home Main), बिजनेस विशेष, भारतको आपूर्ति शृङ्खला, विजनेश होम, विजनेश-फिचर, विशेष

आकासियो तेलको मूल्य, भारतको आपूर्ति शृङ्खला बिग्रिए नेपालमा के हुन्छ ?

विश्वव्यापी व्यापार सञ्जालको एउटा सानो तर पूर्णत: परनिर्भर हिस्सेदार नेपाल हो । भारतको कुल निर्यातको नगण्य हिस्सा ओगटे पनि नेपालको भने शतप्रतिशत इन्धन भारतबाटै आउँछ ।
unnamed 1
आन्तरिक उडान, आन्तरिक वायुसेवा कम्पनी, नियमित, निर्वाचन, पर्यटन, बिजनेस विशेष, विजनेश होम

निर्वाचनका दिन आन्तरिक उडान नियमित हुने

१९ फागुन, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू नर्वाचनका दिन २१ फागुनमा नियमित उडान सञ्चालन गर्ने भएका छन् । यसअघि नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गरी चुनावका दिन आन्तरिक उडान नहुने बताएको थियो । सोही अनुसार आन्तरिक वायुसेवा कम्पनीहरूले निर्वाचनका दिन उडान नगर्ने मनस्थितिमा थिए । तर, निर्वाचन आयोग र  नेपाल नागरिक उड्डयन प्राधिकरणले  आन्तरिक […]
unnamed 1
अर्थतन्त्र, नेपाल राष्ट्र बैंक, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, वाह्य क्षेत्र, विजनेश होम, विशेष, समष्टिगत आर्थिक प्रतिवेदन

अर्थतन्त्रको वाह्य क्षेत्र बलियो छ, तर दिगो छैन : राष्ट्र बैंक 

समष्टिगत आर्थिक प्रतिवेदन अनुसार विप्रेषण आप्रवाहमा आधारित भएकाले अन्तर्राष्ट्रिय जगतमा बढ्दो द्वन्द्वका कारण दिगो नहुने निचोडमा केन्द्रीय बैंक पुगेको हो । 
Scroll to Top