काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

मनोरञ्जन प्रमुख

Auto Added by WPeMatico

पत्नीको स्तन क्यान्सरको उपचार सफल भएपछि हेमन्त : उपचारको लागि नेपाल नै रोज्यौं
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, हेमन्त शर्मा

पत्नीको स्तन क्यान्सरको उपचार सफल भएपछि हेमन्त : उपचारको लागि नेपाल नै रोज्यौं

काठमाडौं । गायक हेमन्त शर्माले आफ्नी पत्नी रीतुको स्तन क्यान्सरको उपचार सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले उपचारको मुख्य चरण नेपालमै पूरा भएको र भारत जानुपर्ने अवस्था नआएको बताएका हुन् । शर्माका अनुसार भदौको तेस्रो साता रीतुमा स्तन क्यान्सर पुष्टि भएको थियो । त्यसपछि ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार सुरु गरिएको थियो […]
आउँदैछन् बालेनका ३ गीत, ‘रि-मास्टर’ गरेर ल्याइने
बालेन, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

आउँदैछन् बालेनका ३ गीत, ‘रि-मास्टर’ गरेर ल्याइने

काठमाडौं । बालेनलाई केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले ‘पूर्व र्‍यापर’ भनेर लेखे । यो तथ्य चाहिँ सही होइन । उनी वर्तमानमा पनि उत्तिकै सक्रिय ‘हिपहप गायक’ हुन् । ठीक दुई महिनाअघि उनले ल्याएको गीत ‘आम नेपाली बुवा’ युट्युबमा रिलिज भैसकेको छ । फिल्म ‘झरीपछिको इन्द्रेणी’ मा समावेश यो गीत अहिले पनि उत्तिकै चर्चित छ । […]
डलर अर्बपतिको सूचीमा शाहरुख खान, कुल सम्पत्ति १.३ अर्ब डलर पुग्यो
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, शाहरुख खान, हुरुन ग्लोबल रिच लिस्ट २०२६

डलर अर्बपतिको सूचीमा शाहरुख खान, कुल सम्पत्ति १.३ अर्ब डलर पुग्यो

मुम्बई । बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो । विवरणअनुसार, खानको कुल सम्पत्ति करिब १.३ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । यो सूची मार्च ५ मा सार्वजनिक गरिएको हो र सम्पत्तिको गणना भने जनवरी १५ सम्मको तथ्यांकका […]
विपिन र सुहानाको फिल्म ‘एक भागवत् र एक गीता’ युट्युबमा रिलिज
एक भागवत् र एक गीता, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

विपिन र सुहानाको फिल्म ‘एक भागवत् र एक गीता’ युट्युबमा रिलिज

काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘एक भागवत् र एक गीता’ युट्युबमा रिलिज भएको छ । २ घण्टा ८ मिनेट रनटाइमको यो फिल्मलाई ओएसआर युट्युब च्यानलबाट रिलिज गरिएको हो । सन् २०२३ मा रिलिज भएको यो फिल्मले हल प्रदर्शनताका चर्चा र विवाद प्राप्त गरेको थियो । यो फिल्मलाई पवित्र हिन्दू धर्मग्रन्थ भागवद् गीतामा आधारित नरहेको […]
कान्समा नेपालको स्टलमार्फत फिल्म, पोस्टर, ट्रेलरको प्रचारप्रसार गर्न पाइने
कान्स फिल्म फेस्टिभल, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

कान्समा नेपालको स्टलमार्फत फिल्म, पोस्टर, ट्रेलरको प्रचारप्रसार गर्न पाइने

काठमाडौँ । ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक रूपमा सहभागिता जनाउने भएको छ । आगामी मे १२ देखि २३, २०२६ सम्म फ्रान्सको कान्स शहरमा आयोजना हुने उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा चलचित्र विकास बोर्डले नेपालको तर्फबाट सहभागिता जनाउने जनाएको छ । नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वस्तरमा पहुँच […]
‘स्त्री २’ लाई उछिन्दै ‘धुरन्धर २’ ले रच्यो अग्रिम टिकट बिक्रीमा कीर्तिमान
धुरन्धर २, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, स्त्री २

‘स्त्री २’ लाई उछिन्दै ‘धुरन्धर २’ ले रच्यो अग्रिम टिकट बिक्रीमा कीर्तिमान

मुम्बई । बलिउड ‘धुरन्धर : द रिभेन्ज’ ले भारतीय बक्सअफिसमा अग्रिम टिकट बिक्रीमा कीर्तिमान रचेको छ । ‘पेड प्रिभ्यु’ का लागि फिल्मले करिब २ लाख टिकट बिक्री गरिसकेको छ, जसको कुल आम्दानी करिब ९ करोड भारु नेट पुगेको छ । यसमा राष्ट्रिय सिनेमा चेन पीभीआर-आइनक्स र सिनोपोलिसबाट मात्रै करिब १ लाख ४१ हजार टिकट बिक्री […]
सामाजिक सञ्जालमा राजेश हमालको आलोचना किन भइरहेको छ ?
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राजेश हमाल

सामाजिक सञ्जालमा राजेश हमालको आलोचना किन भइरहेको छ ?

पुराना दलहरूको छवि धमिलिएको र नयाँ शक्ति भनाउँदाहरू अपरिपक्व रहेको टिप्पणी हमालले गरेका थिए ।
बालेनलाई राजेशपायलले दिए गीत उपहार : झिक्कै झिक्कै माया तम्लाई
बालेन शाह, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राजेशपायल राई

बालेनलाई राजेशपायलले दिए गीत उपहार : झिक्कै झिक्कै माया तम्लाई

काठमाडौं । चुनाव प्रचारका लागि बालेन शाह सुदुरपश्चिमका विभिन्न जिल्लामा पुगेका थिए । सोही बेला उनले हिउँले ढाकिएको सडकमा उभिएको फोटो सेयर गर्दै क्याप्सन लेखेका थिए- सुदुर अब दूर नाई, झिक्कै झिक्कै माया तम्लाई ।’ उनको यो क्याप्सन निकै हिट भयो । यो क्याप्सनमाथि लाखौं रिल्स र टिकटक बने । समग्रमा भन्दा क्याप्सन निकै भाइरल […]
चुनाव नतिजाबारे कलाकार : प्रियंका भन्छिन्- नयाँ नेपालको सपना देख्न थालेका छौं
प्रियंका कार्की, बालेन शाह, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

चुनाव नतिजाबारे कलाकार : प्रियंका भन्छिन्- नयाँ नेपालको सपना देख्न थालेका छौं

काठमाडौं । प्रतिनिधिसभा चुनावको नतिजालाई लिएर अधिकांश सेलिब्रेटीले उत्साहजनक प्रतिक्रिया दिएका छन् । यस्तै उत्साहजनक सहभागिता मतदानको दिनमा पनि देखिएको थियो । बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीलाई खुलेरै समर्थन गरेकी मोडल, अभिनेत्री, टिभी होस्ट तथा ‘कन्टेन्ट क्रिएटर’ प्रियंका कार्कीले झापा-५ बाट शाहको जितपछि खुसी व्यक्त गरेकी छन् । बालेनको जितपछि आफूले नयाँ नेपालको सपना […]
‘परालको आगो’ को टिजर : अहिले पनि उत्तिकै सान्दर्भिक महिला पीडाको कथा
परालको आगो, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

‘परालको आगो’ को टिजर : अहिले पनि उत्तिकै सान्दर्भिक महिला पीडाको कथा

काठमाडौं । लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश सोही नामको कथावस्तुमा फिल्म आधारित छ । तपाईंले उक्त कथा पढ्नु भएको छ भने यो फिल्मको ‘दृश्य रुपान्तरण’ बारे चासो हुनसक्छ । सार्वजनिक गरिएको टिजरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । पति-पत्नीको मनमुटाव टिजरमा देख्न सकिन्छ […]
Scroll to Top