साउथ स्टार विजयले लिए तमिलनाडुको मुख्यमन्त्रीको सपथ
तमिलनाडु राज्य, प्रमुख समाचार (Home), मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, विजय

साउथ स्टार विजयले लिए तमिलनाडुको मुख्यमन्त्रीको सपथ

चेन्नई । दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ विजयले आइतबार तमिलनाडु राज्यको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । समारोहमा उनको परिवारका सदस्य, राजनीतिक नेताहरू, कलाकार तथा समर्थकको ठूलो उपस्थिति रहेको थियो । यससँगै तमिलनाडुले करिब ६ दशकपछि डीएमके र एआईएडीएमके बाहिरको नयाँ सरकार […]