काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
कृष्णप्रसाद यादव, प्रमुख समाचार (Home), मधेश प्रदेश

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

८ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर आफ्नै पार्टी […]
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत आउँदै 
अन्तर्राष्ट्रिय समाचार, अमेरिका-भारत सम्बन्ध, प्रमुख समाचार (Home), मार्को रुबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत आउँदै 

८ जेठ, काठमाडौं । अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत आउने भएका छन् । रुबियोको भारत भ्रमण शनिबारदेखि सुरू हुँदैछ । ‘आकाशवाणी’ का अनुसार विदेशमन्त्री रुबियो चार दिने भारत भ्रमणमा आउन लागेका छन् । भ्रमणका दौरान उनी दिल्ली, जयपुर, कोलकाता र आगरा जाने कार्यक्रम तय भएको छ । भ्रमण अघि रुबियोले भारत अमेरिकाको ‘एक महत्वपूर्ण सहयोगी […]
कोशीदेखि गण्डकीसम्म वर्षा, पश्चिममा तातो हावाको लहर
आजको मौसम, प्रमुख समाचार (Home)

कोशीदेखि गण्डकीसम्म वर्षा, पश्चिममा तातो हावाको लहर

बादल काठमाडौं उपत्यका र आसपासका क्षेत्रबाट पूर्वतिर सरिरहेकाले केही घण्टामै काठमाडौं उपत्यकामा पानी पर्न रोकिने छ । अपराह्न फेरि काठमाडौंमा पानी पर्ने सम्भावना छ । पश्चिम तराईका जिल्लामा भने गर्मीले जनजीवन प्रभावित भएको छ ।
पत्रकारका प्रश्नहरूबाट भागिरहेका ‘विश्वगुरू’ मोदी
अन्तर्राष्ट्रिय समाचार, नरेन्द्र मोदी, पत्रकारका प्रश्न, प्रमुख समाचार (Home), विश्वगुरू

पत्रकारका प्रश्नहरूबाट भागिरहेका ‘विश्वगुरू’ मोदी

ठ्याक्कै तीन वर्षपछि नर्वेकी पत्रकार हेले लिङसँग पनि सोही प्रकृतिको साइबर आक्रमण दोहोरिनुले प्रश्न सोध्ने हिम्मत गर्ने पत्रकारलाई डिजिटल प्रहारमार्फत चुप लगाउने प्रयास भइरहेको पुष्टि गर्छ।
चिटिक्क बन्दैछ नयाँ संसद् भवन (तस्वीरहरू)
प्रमुख समाचार (Home), संघीय संसद् भवन, सिंहदरबार

चिटिक्क बन्दैछ नयाँ संसद् भवन (तस्वीरहरू)

सिंहदरबारस्थित संघीय संसद् भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । संसद बैठक कक्ष नीलो रंगले सजाइएको छ । पर्दा, भित्ता, कार्पेट र सोफाहरु नीलो र‌ङ्गकै छन् ।
कांग्रेसको सदस्यता व्यवस्थापन समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसको सदस्यता व्यवस्थापन समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । संस्थापन इतर समूहले सदस्यता अद्यावधिक नगर्ने अडान लिइरहेका बेला महामन्त्री प्रदीप पौडेल संयोजकत्वको समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले ११ जेठमा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा अन्तरक्रिया गरिने जानकारी दिए । […]
काठमाडौंको शंखमुल र बुद्धनगर क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने
नेपाल विद्युत् प्राधिकरण, प्रमुख समाचार (Home), विद्युत् आपूर्ति

काठमाडौंको शंखमुल र बुद्धनगर क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा आज दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । शंखमुल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर, मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको हो । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनामा […]
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वानको सूचना रद्द
प्रमुख समाचार (Home), सार्वजनिक सेवा प्रसारण संस्था

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वानको सूचना रद्द

८ जेठ, काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि आह्वान भएको सूचना रद्द गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो । मन्त्रालयले जेठ ७ गते गोरखापत्रमा सूचना प्रकाशित गर्द दरखास्त आह्वान गरेको थियो । तर आज जेठ ८ गते नै अर्को सूचना […]
राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची
अध्यादेश, प्रमुख समाचार (Home)

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेल सरकारले तयारी गरेपछि अध्यादेशको विषय अगाडि बढ्ने बताउँछन् ।
सभामुखको भूमिकाप्रति आङ्देम्बेको असन्तुष्टि
डीपी अर्याल, प्रमुख समाचार (Home), भीष्मराज आङ्देम्बे, सभामुखको भूमिका

सभामुखको भूमिकाप्रति आङ्देम्बेको असन्तुष्टि

‘उहाँले संसद्‌मा उठेका कुरा सरकारसम्म पुर्‍याउनै सक्नुभएको छैन । त्यही भएकाले प्रतिपक्षमा रहेका दलहरूमा सदनभित्र असन्तोष बढिरहेको छ’
Scroll to Top