काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

घर-घरमा मतदाता शिक्षा पु‍र्‍याउन सफल भयौं : निर्वाचन आयोग
निर्वाचन आयोग, प्रमुख समाचार (Home)

घर-घरमा मतदाता शिक्षा पु‍र्‍याउन सफल भयौं : निर्वाचन आयोग

१८ फागुन, काठमाडौं । निर्वाचन आयोगले घरघरमा मतदाता शिक्षा पु‍र्‍याउन सफल भएको जनाएको छ । निर्वाचन आयोगले ३ फागुनदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको थियो । आइतबारसम्म चलेको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरिएको छ । जसमार्फत जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास हुने आयोगको अपेक्षा छ । मतदानको कार्यमा […]
धनकुटामा होली सुनसान
धनकुटा, प्रमुख समाचार (Home)

धनकुटामा होली सुनसान

१८ फागुन, धनकुटा । धनकुटामा यो वर्ष होली सुनसान बनेको छ । धनकुटाका मदन चोक, भीमसेन थान, परिचय मोड लगायतका ठाउँ होलीमा सधैँ साँस्कृतिक कार्यक्रमले गुञ्जिन्थे । तर यस वर्ष निर्वाचनको पूर्व सन्ध्यामा होली परेकोले मानिसहरु होलीमा रमाउन नचाहेको देखिन्थ्यो । विद्यालय तथा क्याम्पस बिदा रहेको र कर्मचारीहरू पनि निर्वाचन खटिएका तथा दलका नेता कार्यकर्ता […]
निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न
निर्वाचन आयोग, प्रतिनिधिसभा चुनाव, प्रमुख समाचार (Home)

निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न

१८ फागुन, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार मतदान अधिकृतहरु मतदान केन्द्र र स्थलमा गइसकेका छन् […]
मौन अवधि मतदाताले अन्तरआत्माले निर्णय गर्ने अवसर हो : कार्यवाहक प्रमुख आयुक्त
निर्वाचन आयोग, प्रमुख समाचार (Home), रामप्रसाद भण्डारी

मौन अवधि मतदाताले अन्तरआत्माले निर्णय गर्ने अवसर हो : कार्यवाहक प्रमुख आयुक्त

१८ फागुन, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मौन अवधि मतदाताले अन्तरआत्माले स्वतन्त्रतापूर्वक निर्णय गर्ने अवसर भएको बताएका छन् । राजनीतिक दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको निम्ति प्रचारप्रसार निषेध वा मौन अवधि तोक्ने गरिएको उनले बताए ।  यसले स्वच्छ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने […]
प्रलोपा प्युठानका गहतराजले गरे उम्मेदवारी निस्क्रिय
प्रमुख समाचार (Home), प्रलोपा

प्रलोपा प्युठानका गहतराजले गरे उम्मेदवारी निस्क्रिय

१८ फागुन, प्युठान । प्रगतिशील लोकतान्त्रिक पार्टी प्युठानका उम्मेदवारले उम्मेदवारी निस्क्रिय बनाएका छन् । मनोनयन दर्ता गरेर प्रचारप्रसारमा लागेका श्यामलाल गहतराजले विज्ञप्ति जारी गर्दै उम्मेदवारी निस्क्रिय बनाएको बताएका हुन् । समानुपातिकतर्फ भने उनले प्रलोपालाई ने मत मागेका छन् । उम्मेदवारी निष्कृय पारे पनि उनले कसैलाई समर्थन गरेका छैनन् ।  
इरानमाथि अमेरिका–इजरायली हमलाको झलनाथ खनालले गरे भर्त्सना
झलनाथ खनाल, प्रमुख समाचार (Home)

इरानमाथि अमेरिका–इजरायली हमलाको झलनाथ खनालले गरे भर्त्सना

१८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले इरानमाथि अमेरिका र इजरायली हमलाको भर्त्सना गरेका छन् । प्रेस नोट निकालेर उनले अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैनिक आक्रमणको भर्त्सना गरेका हुन् । आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी तथा अन्य उच्च पदस्थ अधिकृतहरूको निधन भएको छ । यसलाई निर्मम हत्याको संज्ञा दिँदै खनालले […]
मध्यपूर्व संकटमा एनआरएनएले भन्यो : सुरक्षा र उद्धारका लागि सरकार तयार रहोस्
एनआरएनए, प्रमुख समाचार (Home)

मध्यपूर्व संकटमा एनआरएनएले भन्यो : सुरक्षा र उद्धारका लागि सरकार तयार रहोस्

१७ फागुन, काठमाडौं । मध्यपूर्व क्षेत्रमा शक्तिशाली राष्ट्रहरूबीच विकसित युद्धजन्य अवस्थाका कारण त्यहाँ कार्यरत नेपालीको सुरक्षाबारे चिन्ता बढ्दै गएको छ । यही सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नेपाल सरकारलाई तत्काल कूटनीतिक तथा सुरक्षा पहल थाल्न आग्रह गरेको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व संयोजक रमेश श्रेष्ठले परराष्ट्र मन्त्री वालानन्द शर्मालाई निर्णयबारे […]
इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३१ जनाको मृत्यु, धेरै घाइते
अन्तर्राष्ट्रिय समाचार, इजरायली आक्रमण, प्रमुख समाचार (Home), लेबनान

इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३१ जनाको मृत्यु, धेरै घाइते

काठमाडौं । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले बेरुत र दक्षिणी लेबनानमा आक्रमण गरेको छ। मन्त्रालयका अनुसार आक्रमणमा ३१ जनाको मृत्यु भएको अन्य १४९ जना घाइते भएका छन् । एक विज्ञप्तिमा उल्लेख गरिए अनुसार मृत्यु हुनेको संख्या प्रारम्भिक रहेको भनिएको छ। यसअघि, इजरायलले लेबनानका ५० भन्दा बढी शहर र गाउँका बासिन्दाहरूलाई आक्रमणबाट बच्न तुरुन्तै आफ्नो घर […]
प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने 
प्रमुख समाचार (Home), सुशीला कार्की

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने 

१८, फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्कीले जनताका लागि सम्बोधन गर्ने भएकी हुन् । चुनावको मौन अवधि सुरु हुनु अघि गर्न चुनाव र समसामयिक विषयमा सम्बोधन हुने जानकारी गराइएको छ । प्रतिनिधि सभा निर्वाचन विहीबार हुँदैछ । आज मध्यरातिदेखि मौनअवधि सुरु हुँदैछ ।
होलीको दिन सुनको भाउ ५ हजार ६ सय बढ्यो
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनचाँदी भाउ

होलीको दिन सुनको भाउ ५ हजार ६ सय बढ्यो

१८ फागुन, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ थियो । मध्यपूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ […]
Scroll to Top