काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

तोलामा ५ हजार ६ सय रुपैयाँ घट्यो सुन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

तोलामा ५ हजार ६ सय रुपैयाँ घट्यो सुन

१३ चैत, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८१ हजाररुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ १३ हजार […]
प्युठानमा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते
प्युठान, प्रमुख समाचार (Home), लुम्बिनी

प्युठानमा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते

प्युठान । प्युठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । प्युठानकै बाँदिकोटबाट रुपन्देहीको बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा.लि. को ‘अन टेस्ट’ जम्बो ट्राभलर मिनी बस आज बिहान करिब ७:२० बजे आहालखोला–चिसापानी खण्डमा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि प्युठान अस्पताल र निमतारा पोलिक्लिनिकमा ल्याइएको […]
रास्वपाले टुंग्याउन थाल्यो मन्त्री, अर्थमा स्वर्णिम, परराष्ट्रमा शिशिर
प्रमुख समाचार (Home), बालेन सरकार, रास्वपा

रास्वपाले टुंग्याउन थाल्यो मन्त्री, अर्थमा स्वर्णिम, परराष्ट्रमा शिशिर

अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जनाएको छ । यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ ।
बालेनको पीएसओको जिम्मेवारी डिएसपी बस्याललाई
डिएसपी दिपेश बस्याल, प्रमुख समाचार (Home), बालेन शाह

बालेनको पीएसओको जिम्मेवारी डिएसपी बस्याललाई

१३ चैत, काठमाडौं । प्रधानमन्त्री पदको शपथ लिने तयारीमा रहेका बालेन शाहको निजी सुरक्षा गार्ड (पीएसओ) निश्चित भएको छ । उनको पीएसओमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्यालले जिम्मेवारी पाएको स्रोतले बतायो । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिने गर्दछ ।
‘कोर्ट म्यारिज’प्रति आकर्षण बढ्दो
कोर्ट म्यारिज, प्रमुख समाचार (Home)

‘कोर्ट म्यारिज’प्रति आकर्षण बढ्दो

पछिल्लो समय बढ्दो सहरीकरण, वैदेशिक रोजगारी, व्यस्तता तथा भड्किलो बनिरहेको सामाजिक परम्पराले दर्ता विवाह (कोर्ट म्यारिज)प्रति आमनागरिकको चासो र आकर्षण बढेको देखिन्छ ।
आज र भोलि वर्षाको सम्भावना
आजको मौसम, प्रमुख समाचार (Home), वर्षा

आज र भोलि वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग का वरिष्ठ मौसमविद बरुण पौडेलले काठमाडौं उपत्यकामा पनि शुक्रबार र शनिबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जानकारी दिए ।
आज रामनवमी, देशभर सार्वजनिक बिदा
प्रमुख समाचार (Home), रामनवमी

आज रामनवमी, देशभर सार्वजनिक बिदा

१३ चैत, काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । रामनवमीको दिन देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि पूजा गर्नेहरुको घुइँचो छ । रामनवमीका दिन […]
काठमाडौंमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु (तस्वीरहरू)
थयात्रा, प्रमुख समाचार (Home), सेतो मच्छेन्द्रनाथ

काठमाडौंमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु (तस्वीरहरू)

यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ ।
जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रधानमन्त्री, प्रमुख समाचार (Home), सुशीला कार्की

जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

१२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका लागि आधारशीला भने तयार भएको बताएकी हुन् । ‘छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन। […]
Scroll to Top