काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

संसद्‍मा १ घण्टा ७ मिनेट बोल्न मन छ : हर्क साम्पाङ
प्रमुख समाचार (Home), हर्क साम्पाङ

संसद्‍मा १ घण्टा ७ मिनेट बोल्न मन छ : हर्क साम्पाङ

१९ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा १ घण्टा ७ मिनेट बोल्न मन रहेको बताएका छन् । आजबाट प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् । शुभकामना मन्तव्यका लागि दलहरूको सांसद् संख्याको आधारमा समय विभाजन गरिएको छ । त्यसअनुसार श्रम संस्कृति पार्टीले ७ मिनेट समय पाएको […]
कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस संसदीय दलको बैठक बस्दै

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न दलको बैठक बोलाइएको हो । कांग्रेस सांसद गीता गुरूङले बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा उपस्थित हुन सूचना गरिएको जानकारी दिइन् । ‘बैठकको एजेन्डाबारे केही भनिएको छैन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘साढे ११ बजे अनिवार्य उपस्थित हुनु भनेर […]
गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथको दर्शन
प्रमुख समाचार (Home), सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथको दर्शन

१९ चैत, काठमाडौं । गृहमन्त्री  सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । आज बिहानै उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरे । गृहमन्त्री नियुक्त भएपछि उनी पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । हनुमान जयन्ती परेको अवसर पारेर उनी पशुपति पुगेका हुन् […]
होर्मुज स्ट्रेटको भविष्य केवल इरान र ओमानको हातमा : इरानी विदेशमन्त्री
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), होर्मुज स्ट्रेट

होर्मुज स्ट्रेटको भविष्य केवल इरान र ओमानको हातमा : इरानी विदेशमन्त्री

१९ चैत, काठमाडौं । इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले होर्मुज स्ट्रेटको भविष्यको फैसला इरान र ओमानको हातमा रहेको बताएका छन् । उनले बुधबार होर्मुज स्ट्रेटको भविष्यको फैसला केवल इरान र ओमानले तय गर्ने बताएका हुन् । अरागचीको उक्त बयानलाई विभिन्न देशहरूका अवस्थित इरानी दूतावासहरूले आफ्नो सोशल मिडिया ह्यान्डल’ मा शेयर (साझा) गरेका छन् । भारतस्थित […]
ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि
डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि

१९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनपछि तेलको मूल्यवृद्धि भएको छ । इरानमा जारी युद्धबारे ह्वाइट हाउसमा गरेको सम्बोधन पछि तेलको मूल्य वृद्धि भएको हो । झण्डै सय डलर प्रति ब्यारेल रहेको बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्यमा ट्रम्पको भाषणकै दौरान उतार–चढाव आएको बीबीसीले जनाएको छ । सम्बोधन सकिएसँगै तेलको मूल्यमा वृद्धि भएको समाचारमा उल्लेख […]
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा कांग्रेसबाट आङ्देम्बेले सम्बोधन गर्ने
प्रमुख समाचार (Home), भीष्मराज आङदेम्वे

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा कांग्रेसबाट आङ्देम्बेले सम्बोधन गर्ने

१९ चैत, काठमाडौं । नवगठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आज (बिहीबार) देखि प्रारम्भ हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ । बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको छ । प्रतिनिधिसभामा देस्रो दलको हैसियतमा रहेको नेपाली कांग्रेसका तर्फबाट सांसद भीष्मराज […]
आज विश्व अटिजम सचेतना दिवस मनाइँदै
अटिजम, प्रमुख समाचार (Home)

आज विश्व अटिजम सचेतना दिवस मनाइँदै

१९ चैत, काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र सोच्ने शैली फरक हुन्छ । अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको […]
सर्लाहीमा दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला
दिदीबहिनी, प्रमुख समाचार (Home), सर्लाही

सर्लाहीमा दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

१९ चैत, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित आँपको रुखमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा रामनगर–६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास रहेका छन् । प्रहरीका प्रवक्ता तथा डिएसपी […]
जगदुल्ला जलविद्युत आयोजना ‘ए’ को बिजुली प्रसारण लाइनमा जोड्ने सहमति
जगदुल्ला ‘ए’ जलविद्युत्, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

जगदुल्ला जलविद्युत आयोजना ‘ए’ को बिजुली प्रसारण लाइनमा जोड्ने सहमति

१९ चैत, जाजरकोट । जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन हुने १२४.३५ मेगावाट विद्युत् ४०० केभी प्रसारण लाइनमा जडान गर्ने सम्बन्धी सहमति भएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड बिच जगदुल्ला–ए जलविद्युत आयोजनाबाट उत्पादन हुने १२४.३५ मेगावाट विद्युत् निकासीका लागि सहमति भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए […]
कोशी, बागमती र गण्डकीमा वर्षा, कर्णाली र सुदूरपश्चिममा पनि पर्ने
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान

कोशी, बागमती र गण्डकीमा वर्षा, कर्णाली र सुदूरपश्चिममा पनि पर्ने

१९ चैत, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भागमा आंशिक बदली भएको […]
Scroll to Top