काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

रूबी ठाकुरलाई ‘बहिनी’ भनेकोप्रति हर्क साम्पाङको आपत्ति
प्रमुख समाचार (Home), रूबी ठाकुर, हर्क साम्पाङ

रूबी ठाकुरलाई ‘बहिनी’ भनेकोप्रति हर्क साम्पाङको आपत्ति

२७ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो पार्टीकी सांसद रूबीकुमारी ठाकुरलाई ‘बहिनी’ सम्बोधन गरेकोप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले उक्त शब्द खारेज गर्न समेत माग गरे । ‘हाम्रा कतिपय पूर्ववक्ता माननीयज्यूहरूले हाम्रो माननीय रुबी बहिनी पनि भनेर यहाँनेर सम्बोधन गरेको देखेँ । […]
संसद्लाई कटाक्षको थलो नबनाऔं : अमरेश सिंह
अमरेश सिंह, प्रमुख समाचार (Home)

संसद्लाई कटाक्षको थलो नबनाऔं : अमरेश सिंह

२७ चैत, काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले संसद्‍लाई कटाक्षको थलो बनाउन नहुने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले संसद्‍लाई एकअर्कालाई घोचपेचको थलो बनाउन नहुने बताए । रास्वपा देशमा सुशासन, भ्रष्टाचार अन्त्य गर्ने, दिगो विकास र देश निर्माणको काममा सबैसँग हातेमालो गरेर आगामी दिनमा अघि बढ्न तयार रहेको उनले बताए । […]
ट्रम्प र उनका पुराना समर्थक सञ्चारकर्मीबीच आरोप–प्रत्यारोप
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

ट्रम्प र उनका पुराना समर्थक सञ्चारकर्मीबीच आरोप–प्रत्यारोप

ट्रम्पले हालै ‘ट्रुथ सोसल’ मार्फत उनीहरूविरुद्ध आक्रामक अभिव्यक्ति नै दिएका थिए । जसमा उनले ‘पागल’ र ‘उपद्रवी’को संज्ञा नै दिएका छन् ।
रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो : खुश्बु ओली
खुश्बु ओली, प्रमुख समाचार (Home)

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो : खुश्बु ओली

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विश्वास गर्न नसकिने नजिर स्थापित भएको बताएकी छन् । उपसभामुखमा सघाउने बचन आफूहरूलाई दिएर समर्थन गर्ने अर्को उम्मेदवारमा पुगेको भन्दै उनले यस्तो बताएकी छन् । उपसभामुखमा राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुरको उम्मेदवारी परेको छ […]
सन्तुलित बजेट बन्छ, प्रदेशका सबै स्थानीय तहका योजना समेटिन्छन् : मुख्यमन्त्री शाह
कमलबहादुर शाह, प्रमुख समाचार (Home), सुदूरपश्चिम प्रदेश

सन्तुलित बजेट बन्छ, प्रदेशका सबै स्थानीय तहका योजना समेटिन्छन् : मुख्यमन्त्री शाह

यस्तै मुख्यमन्त्री शाहले २५ लाख भन्दा कम लागतका आयोजनामा बजेट विनियोजन नगर्ने पनि बताए ।
ज्ञानेन्द्र शाहीले भने- एक थान उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन
ज्ञानेन्द्र शाही, प्रमुख समाचार (Home)

ज्ञानेन्द्र शाहीले भने- एक थान उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख पद आफूहरूको लागि प्राथमिकताको विषय नभएको बताएका छन् ।
संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ : ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाही, प्रमुख समाचार (Home), राप्रपा

संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ : ज्ञानेन्द्र शाही

२७ चैत, काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले संसद्मा संख्या नभइ भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले संख्या केवल सत्ता टिकाराख्न मात्रै काम लाग्ने जिकिर गरे । ‘संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ । संख्या त केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भइराख्न काम लाग्छ,’ उनले […]
महान्यायाधीवक्ताविरुद्ध पेस भएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
नारायणदत्त कँडेल, प्रमुख समाचार (Home), महान्यायाधिवक्ता

महान्यायाधीवक्ताविरुद्ध पेस भएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

महान्यायाधीवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त गर्नुपर्ने मागदाबीसहित पेस भएको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ(दर्ता गर्न अस्वीकार) गर्ने आदेश गरेको छ ।
दुर्व्यवहार भोगेका विद्यार्थीले मन्त्रालयमा सिधै उजुरी दिन सक्ने
उजुरी, जीवनशैली समाचार, प्रमुख समाचार (Home), शिक्षा मन्त्रालय

दुर्व्यवहार भोगेका विद्यार्थीले मन्त्रालयमा सिधै उजुरी दिन सक्ने

२७ चेत्र, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूले भोग्नुपरेका उत्पीडन र दुर्व्यवहारका घटनालाई सम्बोधन गर्न नयाँ पहल सुरु गरेको छ । मन्त्री सस्मित पोखरेलले एक सार्वजनिक आह्वान गर्दै कुनै पनि प्रकारको दुर्व्यवहार भोगेका विद्यार्थीहरूलाई सिधै मन्त्रालयमा गुनासो दर्ता गर्न आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई […]
सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन
प्रमुख समाचार (Home), रास्वपा निर्देशन, सिंहदरबार भिडभाड

सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन

संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अनावश्यक रूपमा सिंहदरबारमा नजान र भिडभाड नगर्न निर्देशन दिएका हुन् ।
Scroll to Top