काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

अमरेश सिंह

Auto Added by WPeMatico

संसद्लाई कटाक्षको थलो नबनाऔं : अमरेश सिंह
अमरेश सिंह, प्रमुख समाचार (Home)

संसद्लाई कटाक्षको थलो नबनाऔं : अमरेश सिंह

२७ चैत, काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले संसद्‍लाई कटाक्षको थलो बनाउन नहुने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले संसद्‍लाई एकअर्कालाई घोचपेचको थलो बनाउन नहुने बताए । रास्वपा देशमा सुशासन, भ्रष्टाचार अन्त्य गर्ने, दिगो विकास र देश निर्माणको काममा सबैसँग हातेमालो गरेर आगामी दिनमा अघि बढ्न तयार रहेको उनले बताए । […]
अमरेश सिंह भन्छन्- सांसदकै रूपमा देश र जनताको सेवा गर्नेछु
अमरेश सिंह, राष्ट्रिय समाचार

अमरेश सिंह भन्छन्- सांसदकै रूपमा देश र जनताको सेवा गर्नेछु

१३ चैत, काठमाडौं । रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले आफूबारे सञ्चारमाध्यममा आएका समाचारहरूमा सत्यता नभएको दाबी गरेका छन् । नवगठित मन्त्रिपरिषद्‍मा नअटाएको विषयमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै उनले प्रकाशित समाचारहरूलाई भ्रामक भनेका छन् । ‘केहीबेर अगाडिदेखि मिडियाहरूमा आएको समाचार भ्रामक हुन्,’ सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसमा कुनै सत्यता छैन ।’ यसअघि बालेन शाह […]
अमरेशलाई बधाई दिँदै गगनले भने- मैले यस क्षेत्रमा देखेका समस्या सम्बोधन गर्न निरन्तर काम गरिरहने छु
अमरेश सिंह, गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

अमरेशलाई बधाई दिँदै गगनले भने- मैले यस क्षेत्रमा देखेका समस्या सम्बोधन गर्न निरन्तर काम गरिरहने छु

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहलाई बधाई दिएका छन् । सर्लाही–४ बाट निर्वाचनमा पराजित भएपछि उनले विजेता सिंहलाई बधाई दिएका हुन् । ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना,’ सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् […]
Scroll to Top