काभ्रेपलाञ्चोक
+977-9863403002
४ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

विदेशिएका नेता र व्यवसायीलाई महन्थको आग्रह– देश फर्कनुस्
प्रमुख समाचार (Home), महन्थ ठाकुर

विदेशिएका नेता र व्यवसायीलाई महन्थको आग्रह– देश फर्कनुस्

६ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन आह्वान गरेका छन् । बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेकाले अब बाहिर बस्नुपर्ने अवस्था नरहेको बताए । बैठकमा आफ्नो धारणा राख्दै […]
हुम्लाको नेप्का गाउँका बाढी पहिरो पीडितलाई राहत व्यवस्था गर्न माग
प्रमुख समाचार (Home), हुम्ला

हुम्लाको नेप्का गाउँका बाढी पहिरो पीडितलाई राहत व्यवस्था गर्न माग

६ जेठ, काठमाडौं । नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले हुम्लाको चंखेली गाउँपालिकामा गएको भीषण पहिरोका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बरालले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । चंखेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति गएको पहिरोले […]
प्रतिनिधिसभामा पेश भए दुई विधेयक
प्रतिनिधिसभा, प्रमुख समाचार (Home)

प्रतिनिधिसभामा पेश भए दुई विधेयक

६ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा दुई वटा विधेयक पेश भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुई विधेयक पेश गरेकी हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि पेश गरिन् । प्रतिनिधि […]
दैलेखको पेट्रोलियम परियोजना सफल बनाउन सडक फराकिलो बनाइयोस् : सांसद थापा
प्रमुख समाचार (Home), बासना थापा

दैलेखको पेट्रोलियम परियोजना सफल बनाउन सडक फराकिलो बनाइयोस् : सांसद थापा

६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखस्थित पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी हुने गरी सडकको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त परियोजनालाई सफलतापूर्वक सम्पन्न गराउन पनि सरकारले सुर्खेत–दैलेख सडकखण्ड व्यवस्थित बनाउन ढिलाइ गर्न नहुने स्पष्ट पारिन् । ‘कर्णाली प्रदेशको जीवन […]

नयाँ सरकारको प्राथमिकतामा चीनको चासो छ : परराष्ट्रमन्त्री खनाल
प्रमुख समाचार (Home), शिशिर खनाल

नयाँ सरकारको प्राथमिकतामा चीनको चासो छ : परराष्ट्रमन्त्री खनाल

६ जेठ, काठमाडौं । बालेन शाह नेतृत्वको नयाँ सरकारको प्राथमिकताबारे छिमेकी राष्ट्र चीनले पनि चासो राखेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री अनालले नयाँ सरकारको चीनसँग पनि संवाद भइराखेको बताए । ‘उत्तरी छिमेकीसँग पनि निरन्तर सम्पर्क सम्पर्क र संबादमा हामी छौं,’ परराष्ट्रमन्त्री खनाल भन्छन्, ‘हाम्रो आफ्नै […]
सरकारले संवेदनशील निकाय रिक्त राखेर ‘भ्याकुम’ सिर्जना गर्‍यो : आङ्देम्बे
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), भीष्मराज आङ्देम्बे

सरकारले संवेदनशील निकाय रिक्त राखेर ‘भ्याकुम’ सिर्जना गर्‍यो : आङ्देम्बे

६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले विभिन्न संवेदनशील निकायहरू रिक्त राखेर ‘भ्याकुम’ सिर्जना गरेको भन्दै आपत्ति जनाएका छन् । बुधबार संसदमा बोल्दै नेता आङ्देम्बेले राजनीतिक भागबण्डा र स्वार्थका आधारमा पदाधिकारीहरूलाई बर्खास्त गर्दा संक्रमणकालीन न्यायका महत्त्वपूर्ण संयन्त्रहरू ठप्प भएकोमा चिन्ता व्यक्त गरे । सत्य निरुपण तथा मेलमिलाप […]
लिपुलेकबारे परराष्ट्रमन्त्री : संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं
प्रमुख समाचार (Home), शिशिर खनाल

लिपुलेकबारे परराष्ट्रमन्त्री : संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं

परराष्ट्रमन्त्री शिशिर खनालले संवादबाटै लिपुलेक लगायत भारतसँगको सीमा समस्या समस्या समाधान गर्ने दिशातर्फ दुवै देश उन्मुख रहेको बताएका छन् ।
‘भारतमै महत्त्वपूर्ण मिटिङ भएपछि विदेश सचिवको नेपाल भ्रमण सर्‍यो’
प्रमुख समाचार (Home), विक्रम मिश्री

‘भारतमै महत्त्वपूर्ण मिटिङ भएपछि विदेश सचिवको नेपाल भ्रमण सर्‍यो’

६ जेठ, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण सरेको विषय संसदीय समितिमा उठेको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्धत तथा पर्यटन समितिको बैठकमा यो विषय उठेको हो । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो । नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ […]
भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
प्रमुख समाचार (Home), भारत

भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै

६ जेठ, काठमाडौं । भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दैछ । परराष्ट्रमन्त्री शिशिर खनालले मल खरिद प्रक्रियामा रहेको जानकारी गराएका छन् । ‘मलको विषयमा भारत सरकारसँग संवाद भएर झण्डै ८० हजार मेट्रिकटन खरिद प्रक्रियामा छ,’ बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले भने । उनका अनुसार खरिद प्रक्रियामा […]
Scroll to Top