प्रधानमन्त्री कार्यालय, प्रमुख समाचार (Home), राजनीतिक नियुक्तिराजनीतिक नियुक्ति खाएकाहरूको नाम पहिल्याउँदै प्रधानमन्त्री कार्यालय १९ बैशाख २०८३ सिंहदरबार स्रोतका अनुसार मन्त्रालयगत रूपमा नाम प्रधानमन्त्री कार्यालय पुगेको छ । प्रधानमन्त्री कार्यालयले अहिले नाम छुट्याउने काम गरिरहेको छ ।
प्रधानमन्त्री कार्यालय, प्रमुख समाचार (Home), रोल्पा घटना, रोल्पा जिप दुर्घटना :रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न १९ बैशाख २०८३ ‘यस दु:खको घडीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री कार्यालय, राष्ट्रिय समाचार, सवारी साधनमन्त्रालयका गाडी कसले चढिरहेको छ, प्रधानमन्त्री कार्यालयले माग्यो विवरण २ बैशाख २०८३ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण पठाउन निर्देशन दिएको छ ।