काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

नेपाली कांग्रेस

Auto Added by WPeMatico

प्रधानमन्त्रीले सदनमा राष्ट्रपतिप्रति गरेको व्यवहारले देशको शीर झुक्यो
नेपाली कांग्रेस, प्रतिनिधिसभा, भीष्मराज आङ्देम्बे, राष्ट्रिय समाचार

प्रधानमन्त्रीले सदनमा राष्ट्रपतिप्रति गरेको व्यवहारले देशको शीर झुक्यो

आफ्नै सरकारको नीति कार्यक्रम संसद्‍मा पेस भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे ? भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ ! यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दु:ख व्यक्त गरौं, सभामुख महोदय ?
राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री संसद्‌बाट हिंडेको घटनामा कांग्रेसले माग्यो जवाफ
नेपाली कांग्रेस, प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार

राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री संसद्‌बाट हिंडेको घटनामा कांग्रेसले माग्यो जवाफ

२९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ । पार्टीको तर्फबाट मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद वासना थापाले प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य संसद्मा […]
केन्द्रीय सदस्यहरू मनोनयनले पार्टी वृहत्तर एकतामा ठेस पुग्यो : शेखर कोइराला
डा.शेखर कोइराला, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

केन्द्रीय सदस्यहरू मनोनयनले पार्टी वृहत्तर एकतामा ठेस पुग्यो : शेखर कोइराला

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय सदस्यहरूको मनोनयनले पार्टीको वृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । सभापति गगन थापाबाट भएको मनोनयनबारे आन्तरिक छलफलपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गरेका हुन् ‘हिजो वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको वृहत्तर एकतामा ठेस पुगेको छ,’ नेता […]
प्रधानमन्त्रीले दिएनन् संसदीय समितिलाई समय
नेपाली कांग्रेस, बालेन शाह, राष्ट्रिय समाचार, संसद्

प्रधानमन्त्रीले दिएनन् संसदीय समितिलाई समय

प्रधानमन्त्री शाहले समय नदिएपछि राज्य व्यवस्था समितिले आफ्नो कार्यक्षेत्र र आगामी एजेन्डाका विषयमा प्रारम्भिक छलफल समेत गर्न पाएको छैन ।
आफूनिकट नेताहरूसँग छलफलमा शेखर कोइराला
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), शेखर कोइराला

आफूनिकट नेताहरूसँग छलफलमा शेखर कोइराला

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् । सभापति गगन थापाले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि कोइरालाले आफूनिकट नेताहरूलाई छलफलमा बोलाएका हुन् । कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा जारी छलफलमा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी छन् […]
देउवा समूहको प्रदेशस्तरीय भेला विराटनगरमा
देउवा समूह, नेपाली कांग्रेस, प्रदेशस्तरीय भेला, मेन स्टोरी, विराटनगर

देउवा समूहको प्रदेशस्तरीय भेला विराटनगरमा

२९ वैशाख, काठमाडौँ । नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज (मङ्गलबार) देखि प्रदेशस्तरीय भेला सुरु गर्दै छ । पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले पनि आन्तरिक रणनीति तय गर्न भेला सुरु गर्न लागेको हो । देउवा समूहले मङ्गलबार कोशी प्रदेशस्तरीय भेला मोरङको विराटनगरमा गर्दै छ । […]
नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई सम्बोधन गर्न सकेन : कांग्रेस सांसद केसी
अर्जुननरसिंह केसी, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई सम्बोधन गर्न सकेन : कांग्रेस सांसद केसी

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई (पक्डिन) सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि कांग्रेस सांसद केसीले भने, नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई पक्डिन […]
समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा

सभापति थापाले कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने दोहोर्‍याउँदै आफूहरूलाई ‘डेलिभरी’ बाहेक केही पनि नचाहिएको बताए ।
सरकारका गलत हरकतविरुद्ध कांग्रेसले खबरदारी गर्छ : गगन थापा
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

सरकारका गलत हरकतविरुद्ध कांग्रेसले खबरदारी गर्छ : गगन थापा

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका  गलत हरकतविरूद्ध खबरदारी गर्ने जिम्मा आफूहरूको भएको बताएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारका गलत हरकतको खबरदारी गर्ने जिम्मा कांग्रेसको भएको बताएका हुन् । ‘रास्वपा हाम्रो दुस्मन होइन, उ पनि हाम्रो […]
कांग्रेस सदस्यता अद्यावधिक सहजीकरणका लागि ‘एआई कल सेन्टर’ 
एआई कल सेन्टर, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस सदस्यता अद्यावधिक सहजीकरणका लागि ‘एआई कल सेन्टर’ 

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि ‘एआई कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
Scroll to Top