काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

नेपाली कांग्रेस

Auto Added by WPeMatico

कांग्रेस विवाद मुद्दा : विश्वले बहस गर्नै पाएनन्, आजै निर्णय आउनसक्ने
कांग्रेस विवाद मुद्दा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस विवाद मुद्दा : विश्वले बहस गर्नै पाएनन्, आजै निर्णय आउनसक्ने

अहिले रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको छ । अब जवाफी बहसपछि इजलास निर्णय सुनाउने प्रक्रियामा जानेछ ।
देउवाको गृहप्रदेशमा कांग्रेसले गर्ने भनेको निर्वाचन समीक्षा स्थगित
निर्वाचन समीक्षा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, शेरबहादुर देउवा, सुदूरपश्चिम प्रदेश

देउवाको गृहप्रदेशमा कांग्रेसले गर्ने भनेको निर्वाचन समीक्षा स्थगित

यसअघि कांग्रेसले कर्णाली प्रदेशको सुर्खेतमा ३ वैशाखका लागि तय भएको चुनावी समीक्षा कार्यक्रम पनि स्थगित गरेको थियो ।
दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरूको बैठक बस्दै
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, संसदीय दल

दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरूको बैठक बस्दै

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ । निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् । छलफल दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने एक सांसदले जानकारी दिए । […]
कांग्रेस आधिकारिकता मुद्दामा विश्वप्रकाशले पनि बहस गर्ने
कांग्रेसको आधिकारिता मुद्दा, नेपाली कांग्रेस, प्रदेश समाचार, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

कांग्रेस आधिकारिकता मुद्दामा विश्वप्रकाशले पनि बहस गर्ने

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीआधिकारिकताको मुद्दामा सर्वोच्च अदालतमा आज विपक्षीबाट बहसमा भाग लिने भएका छन्। विशेष महाधिवेशनलाई मान्यता नदिन कांग्रेस पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा बिहीबारदेखि सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा भएको बहसमा बिहीबार खड्का पक्षधरका कानुन व्यवसायीले धारणा राखेका थिए । रिटकर्ताको […]
कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ । ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई कांग्रेसले डाकेको छ। कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी तोकेको छ । […]
प्रमुख प्रतिपक्ष दलको भूमिका कसरी निभाउने भन्दै कांग्रेसको छलफल
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

प्रमुख प्रतिपक्ष दलको भूमिका कसरी निभाउने भन्दै कांग्रेसको छलफल

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका कसरी निर्वाह गर्ने भन्नेबारे छलफल गरेको छ ।
कांग्रेस, एमाले र नेकपाले पनि दिए संसदीय समिति सभापतिमा उम्मेदवारी
नेकपा, नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, संसदीय समिति

कांग्रेस, एमाले र नेकपाले पनि दिए संसदीय समिति सभापतिमा उम्मेदवारी

नेकपा एमालेका गुरुप्रसाद बरालले प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।
कांग्रेस सदस्यता व्यवस्थापन समितिले सातै प्रदेश सभापतिसँग छलफल गर्ने
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस सदस्यता व्यवस्थापन समितिले सातै प्रदेश सभापतिसँग छलफल गर्ने

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको पहिलो बैठक बसेको छ । महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठन भएको बैठकले सदस्यता व्यवस्थापनबारे शुक्रबार (भोलि) सातै प्रदेशका सभापतिहरूसँग छलफल गर्ने भएको छ । बैठकले प्रदेश सभापतिहरूसँगै २१ फागुनमा सम्पन्न निर्वाचनमा उम्मेदवार रहेका केन्द्रीय सदस्यहरूसँग सामुहिक छलफल गर्ने निर्णय गरेको समिति सदस्य सहमहामन्त्री प्रकाश रसाइली […]
पार्टीको वृहत एकताका पक्षमा उभिन डा. शशांक कोइरालाको अपिल
डा. शशांक कोइराला, नेपाली कांग्रेस, मेन स्टोरी

पार्टीको वृहत एकताका पक्षमा उभिन डा. शशांक कोइरालाको अपिल

‘कांग्रेसको आधिकारीकता विवाद अदालतमा विचाराधीन अवस्थामा छ । यसै सन्दर्भमा पूर्णबहादुर खड्का ज्यूलाई सोधिएको स्पष्टीकरण पार्टीभित्रको बृहत एकताका लागि बाधक बन्ने देखिन्छ’
Scroll to Top