काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

डोनाल्ड ट्रम्प

Auto Added by WPeMatico

unnamed 1
डोनाल्ड ट्रम्प, मेन स्टोरी

ट्रम्पले किन बढाए इरानसँगको युद्धविराम? 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार दिउँसो ह्वाइट हाउसमा आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग एक महत्त्वपूर्ण निर्णय लिनका लागि छलफल गरे – इरानसँग अब के गर्ने?
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), युद्धविराम

अमेरिकाले लम्ब्यायो इरानसँगको युद्धविराम अवधि, पाकिस्तानको आग्रहमा आक्रमण स्थगित

९ वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा गरेका छन् । उनले तेहरानलाई युद्ध अन्त्य गर्न प्रस्ताव ल्याउन थप समय दिन आक्रमण स्थगित गर्ने पनि बताएका छन् । मंगलबार गरिएको यो निर्णय पाकिस्तानका मध्यस्थकर्ताको आग्रहमा आएको ट्रम्पले बताएका छन् । यसअघि ट्रम्पले बुधबारसम्म पनि इरान सहमतिमा नआए आक्रमण […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

ट्रम्प भन्छन्– इरानीमा प्रतिबन्ध यथावत, इरान भन्छ– धम्कीका बीच वार्ता अस्वीकार्य  

८ वैशाख, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नहुँदासम्म इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने बताएका छन् । जारी युद्ध समाप्तीका लागि दोस्रो चरणको वार्ता हुने–नहुने अन्योल रहेका बेला राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी नाकाबन्दीबारे प्रतिक्रिया दिएका हुन् । अमेरिकी नाकाबन्दीले इरानलाई पूर्णतया ध्वस्त गरिरहेको दाबी गर्दै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), होर्मुज स्ट्रेट

होर्मुज स्ट्रेट खुलाउने अरू ३ विकल्प छाडेर ट्रम्पले नाकाबन्दी किन रोजे ?

अमेरिकाका सहयोगीहरूका लागि आशावादी हुनुपर्ने कुनै खास कारण छैन। उनीहरूमध्ये धेरै त युद्धमा सामेल नै नभई यसको परिणाम भोगिरहेका छन्।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, बमबारी, मेन स्टोरी

ट्रम्पको नयाँ धम्की- बुधबारसम्म ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुन्छ

मेरिका र इरानबीचको युद्धविराम सहमतिको समय आगामी बुधबार(अप्रिल २२)मा सकिँदैछ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, मेन स्टोरी

इरानको युरेनियम अमेरिका लग्ने ट्रम्पको दाबी, इरानले भन्यो– ट्रम्पले झुट बोले

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान मिलेर परमाणु केन्द्रहरू उत्खनन् गर्ने र त्यहाँ रहेको समृद्ध युरेनियम निकालेर अमेरिकामा लैजाने दाबी गरेका छन् । ट्रम्पका अनुसार बमबारीबाट प्रभावित परमाणु स्थलहरूमा दुवै देशका प्रतिनिधिहरु संयुक्त रूपमा प्रवेश गर्नेछन् र भारी मेसिन प्रयोग गरी उत्खनन् गरेर युरेनियम बाहिर निकालिनेछ । उनले अबदेखि इरानले स्ट्रेट अफ […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

इजरायलसँगको युद्धविराम पालना गर्न हिज्बुल्लाहसँग ट्रम्पको अपिल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी लेबनानमा रहेको इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई इजरायलसँग लागु गरिएको युद्धविराम पालना गर्न अपिल गरेका छन्। राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमार्फत यस्तो अपिल गरेका हुन् । उनले लेखेका छन्, ‘मलाई आशा छ कि हिजबुल्लाहले यस महत्वपूर्ण समयमा राम्रो र उचित व्यवहार गर्नेछ ।’ ट्रम्पले थप लेखेका छन्, ‘यदि उनीहरूले […]
unnamed 1
अमेरिका इरान तनाव, डोनाल्ड ट्रम्प, मेन स्टोरी

इरानसँग वार्ताबारे ट्रम्प : हामी फेरि इस्लामावाद जान चाहन्छौं

२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा युद्ध अन्त्य गराउनका लागि यसै हप्ता फेरि वार्ता सुरु हुन सक्ने सङ्केत दिएका छन् । गत शनिबार इस्लामावादमा यो वार्ता कुनै निष्कर्षविना टुङ्गिएको थियो, जसलगत्तै अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी गरेको थियो । ट्रम्पले न्युयोर्क पोस्टलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘तपाईंहरू त्यहीँ (इस्लामावाद) रोकिनुपर्छ, किनकि आगामी […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, चीन, डोनाल्ड ट्रम्प, राष्ट्रिय समाचार

चीनलाई ट्रम्पको धम्की- इरानलाई मद्दत गरे ५० प्रतिशत भन्सार शुल्क लगाउनेछौँ

३० चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानको मद्दत नगर्न धम्की दिएका छन्। उनले आइतबार एक अन्तर्वार्तामा यदि चीनले इरानलाई सैन्य मद्दत गरेको पाइयो भने, त्यसमाथि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका हुन् । ट्रम्पले बेलायत र अन्य केही देशहरूले होर्मुज स्ट्रेटमा बारुदी सुरुङ हटाउने नौसैनिक जहाजहरू पठाउने पनि बताए । ट्रम्पले नेटोप्रति […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), होर्मुज स्ट्रेट

इरानलाई टोल तिरे अमेरिकाले होर्मुज हुँदै जाने जहाजहरूमा नाकाबन्दी गर्ने, के भन्छ इरान ? 

३० चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब अमेरिकी नौसेनाले होर्मुज स्ट्रेट हुँदै जाने जहाजहरूको नाकाबन्दी गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यो बाटो हुँदै जान खोज्ने जुनसुकै जहाजलाई रोकिने र जाँच गरिने बताएका छन् । ट्रम्पका अनुसार, विशेषगरी इरानलाई टोल (शुल्क) तिर्ने जहाजहरूमाथि कडा निगरानी राखिनेछ। ट्रम्पले इरानलाई गैरकानुनी […]
Scroll to Top