काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

डोनाल्ड ट्रम्प

Auto Added by WPeMatico

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

ट्रम्पको जिकिर : ९ युद्ध रोकिसकेँ, अब रुस-युक्रेन युद्ध रोक्छु

२६ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अहिलेसम्म ९ वटा अन्तर्राष्ट्रिय द्वन्द्व अन्त्य गराउन भूमिका निर्वाह गरिसकेको दाबी गरेका छन्। ट्रम्पका अनुसार, अब उनको प्रयास रुस-युक्रेन युद्ध रोक्ने हो र उनी यसलाई आफ्नो १०औँ शान्ति पहल बनाउन चाहन्छन्। समाचार एजेन्सी एएनआईका अनुसार, ह्वाइट हाउसबाट भर्जिनिया प्रस्थान गर्नुअघि ट्रम्पले यो युद्ध दोस्रो विश्वयुद्धपछिको सबैभन्दा […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, मेन स्टोरी

ट्रम्पले भने- धेरै काम गर्न बाँकी छ, अझै ८-९ वर्ष राष्ट्रपति रहनेछु

२३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका छन्। ह्वाइट हाउसमा आयोजित एक कार्यक्रमका क्रममा ट्रम्पले आफूले ८-९ वर्षपछि मात्र पद छाड्ने बताएका हुन् । यो सुनेर त्यहाँ उपस्थित मानिसहरू हाँस्न थालेपछि ट्रम्पले आफूले मजाक नगरेको स्पष्ट पार्दै भने, ‘मलाई काम गर्न मनपर्छ।’ अहिले आफ्नो कार्यकालको सुरुवात मात्र […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, डोनाल्ड ट्रम्प, परमाणु हतियार, प्रमुख समाचार (Home)

इरानलाई कुनै पनि हालतमा परमाणु हतियार हासिल गर्न दिंदैनौं : ट्रम्प

ट्रम्पका अनुसार इरानले परमाणु हतियार प्राप्त गर्नु भनेको सम्पूर्ण विश्वको सुरक्षाका लागि ठूलो खतरा हो र यही कारणले अमेरिका इरानविरुद्ध युद्धमा उत्रिनुपरेको हो ।
unnamed 1
डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), बालेन, सर्गियो गोर

ट्रम्पका विशेष दूत गोर काठमाडौं आउँदै, बालेनसँग भेट होला ?

१७ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदैछन् । उनी आज साँझ काठमाडौं ओर्लिने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । बालेन शाह नेतृत्वमा सरकार गठन भएयता नेपाल भ्रमणमा आउने गोर सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन् । ३९ वर्षीय गोर दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), भ्लादिमिर पुटिन

ट्रम्प-पुटिनबीच युक्रेन र इरान युद्धबारे छलफल

१७ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन र इरान युद्धबारे छलफल भएको बताएका छन् । रूसी राष्ट्रपति पुटिनले इरान युद्ध समाप्त गर्ने प्रयासमा मद्दत गर्न चाहेको उनको भनाइ छ । ‘हामीले युक्रेन युद्धबारे बढी कुराकानी गर्‍यौं, उहाँ मद्दत गर्न चाहनुहुन्छ’, पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘तर, मैलै मलाई सहयोग गर्नुअघि […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

इरानले पाठएको नयाँ प्रस्तावप्रति खुशी छैनन् ट्रम्प

१५ वैशाख, काठमाडौं । इरानले हालै अमेरिकालाई युद्ध समाप्त गर्नका लागि नयाँ प्रस्ताव पठाएको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खुशी छैनन् । रोयटर्सले एक अधिकारीको हवाले दिँदै प्रस्तावमा इरानको परमाणु कार्यक्रमको जिकिर नगरिएका कारण ट्रम्प खुशी नभएका बताएको छ । यसअघि व्हाइट हाउसकी प्रवक्ता केरोलाइन लेविटले राष्ट्रपति ट्रम्पले इरानको प्रस्तावमाथि आफ्ना वरिष्ठ राष्ट्रिय […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इन्जिनियर, डोनाल्ड ट्रम्प, मेन स्टोरी

ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने व्यक्ति ३१ वर्षीय कम्प्युटर इन्जिनियर

फक्स न्युज अनलाइनका अनुसार गोली चलाउने व्यक्ति ३१ वर्षीय कोल एलेन हुन् । उनले सुटर गेम डिजाइन गर्थे, तर अहिले उनी आफैं गोली चलाएको आरोपमा पक्राउ परेका छन् ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको सुनियो, ट्रम्पलाई सुरक्षित स्थानमा लगियो

१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुका लागि आयोजना गरेको एक कार्यक्रममा गोली चलेको आवाज सुनिएको छ । ह्वाइटहाउसमा भएको सो घटनापछि ट्रम्प र प्रथम महिला मेलानियालाई सुरक्षित स्थानमा सारिएको छ । एएफपीका अनुसार एक मन्त्रीले गोली चलेको जानकारी दिएका छन् तर घाइतेको विवरण आएको छैन । संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इजरायल लेबनान युद्धविराम, डोनाल्ड ट्रम्प, मेन स्टोरी

इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइयो : ट्रम्प

११ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइएको बताएका छन् । ट्रुथ सोशलमा पोस्ट गर्दै उनले ओभल अफिसमा इजरायली र लेबनानी अधिकारीहरू बीच भएको बैठकपछि युद्धविराम अवधि बढाउने निर्णय लिइएको बताएका छन् । ट्रम्पले बैठक अत्यन्तै सकारात्मक रहेको पनि उल्लेख गरेका छन् । बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, मध्यपूर्व तनाव, मेन स्टोरी

इरानसँग युद्ध अन्त्यबारे ट्रम्प भन्छन्- हामीलाई कुनै हतार छैन

‘हामीलाई कुनै पनि किसिमको हतार छैन । हामी राम्रो सम्झौता चाहन्छौं’
Scroll to Top