केन्द्रीय सदस्यहरू मनोनयनले पार्टी वृहत्तर एकतामा ठेस पुग्यो : शेखर कोइराला
२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय सदस्यहरूको मनोनयनले पार्टीको वृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । सभापति गगन थापाबाट भएको मनोनयनबारे आन्तरिक छलफलपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गरेका हुन् ‘हिजो वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको वृहत्तर एकतामा ठेस पुगेको छ,’ नेता […]

