काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

खेलकुद – Home

Auto Added by WPeMatico

पहिले खेलले युद्ध रोकिन्थ्यो, अहिले युद्धले खेल
खेल, खेलकुद - Home, मध्यपूर्वमा तनाव, युद्ध, विशेष

पहिले खेलले युद्ध रोकिन्थ्यो, अहिले युद्धले खेल

दुई देशको विवादका कारण खेलाडीको खेल खेल्ने अधिकार नै खोसिने अवस्था सिर्जना भएको छ ।
राष्ट्रिय लिगमा एपीएफ क्लबको अर्को बराबरी
खेलकुद, खेलकुद - Home, फुटबल, राष्ट्रिय लिग फुटबल

राष्ट्रिय लिगमा एपीएफ क्लबको अर्को बराबरी

२५ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा शीर्ष स्थानको टोली एपीएफ एफसीले अर्को बराबरी खेलेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफ प्लानिङ ब्वाइज युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको हो । युवराज खड्काले २२औं मिनेटमा गोल गर्दै एपीएफलाई पहिले अग्रता दिलाएका थिए । तर प्लानिङका लागि एलेक्स विलियनले ६२औं मिनेटमा बराबरी गोल फर्काएका […]
पूर्व खेलकुदमन्त्री श्रेष्ठ र गुप्ता विजयी हुँदा चौधरीको हार, अन्यको नतिजा कस्तो ?
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, निर्वाचनमा खेलकुद, विशेष

पूर्व खेलकुदमन्त्री श्रेष्ठ र गुप्ता विजयी हुँदा चौधरीको हार, अन्यको नतिजा कस्तो ?

खेलकुदसँग प्रत्यक्ष जोडिएका उम्मेदवारहरू सीमित संख्यामा भएपनि धेरैजसोले चुनाव जित्न सकेनन् । यद्यपी युवा तथा खेलकुद मन्त्रालयका पूर्व मन्त्रीहरू दुई जना विजयी हुँदा एक जना पराजित भए ।
भारतले टी२० विश्वकप जित्दा बनायो चार कीर्तिमान
आईसीसी टी-२० विश्वकप, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार

भारतले टी२० विश्वकप जित्दा बनायो चार कीर्तिमान

२४ फागुन, काठमाडौं । भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै आइतबार आईसीसी टी२० विश्वकप २०२६ को उपाधि जितेको छ । ओपनर सन्जु सामन फेरि एकपटक ब्याटिङमा चम्किँदा बलिङमा जसप्रित बुमराहले ४ विकेट लिए । सन्जु सामसनसहित अभिषेक शर्मा र इशान किसनको अर्धशतकमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २५५ रन बनाएको थियो । शिभव दुवेले […]
भारतलाई तेस्रोपटक टी-२० विश्वकपको उपाधि
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, टी-२० विश्वकप २०२६, प्रमुख समाचार (Home)

भारतलाई तेस्रोपटक टी-२० विश्वकपको उपाधि

२४ फागुन, काठमाडौं । भारतले आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक विश्वकपको उपाधि जितेको हो । भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो भने त्यसको १७ वर्षपछि गत संस्करणको २०२४ विश्वकप जितेको थियो । लगातार दोस्रो उपाधि जित्दै उपाधि […]
राष्ट्रिय लिग : लालिगुराँस र संकटाले बाँडे अंक
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फुटबल, राष्ट्रिय लिग

राष्ट्रिय लिग : लालिगुराँस र संकटाले बाँडे अंक

२४ फागुन, काठमाडौं । कास्कीको लालिगुराँस एसोसिएसन र काठमाडौंको संकटा क्लबले राष्ट्रिय लिग फुटबलमा आइतबार बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा लालिगुराँस र संकटाले गोलरहित बराबरीमा चित्त बुझाए । दुवै टोलीले गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । यस राष्ट्रिय लिगमा अपराजित रहेको लालिगुराँसको यो चौथो बराबरी हो […]
फुटबल खेलाडी संघले एन्फा कम्प्लेक्समा लगायो ताला
एन्फा, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, नेपाल फुटबल खेलाडी संघ, नेपाली फुटबल, फुटबल

फुटबल खेलाडी संघले एन्फा कम्प्लेक्समा लगायो ताला

२४ फागुन, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा आईतबार तालाबन्दी गरेको छ । संघले लामो समयदेखि फुटबल खेलाडी र समग्र नेपाली फुटबलको हितका विषयमा एन्फासँग वार्ता तथा आन्दोलन गर्दै आएको भए पनि मागहरू बेवास्ता गरिएको आरोप लगाएको लगाएको छ । खेलाडी संघले […]
जोनाथानको दुई गोलमा मछिन्द्र विजयी
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फुटबल, राष्ट्रिय लिग

जोनाथानको दुई गोलमा मछिन्द्र विजयी

२४ फागुन, काठमाडौं । जोनाथान कान्टिलानाको दुई गोल मदतमा मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा आइतबार जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ । यो जितपछि मछिन्द्र एफसी ८ खेलबाट १९ अंक जोडेर मछिन्द्र दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट अपराजित रहँदै २० अंक जोडेको विभागीय टोली एपीएफ शीर्ष स्थानमा छ । पाँचौ हार […]
टी२० विश्वकपको उपाधिका लागि भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै
आईसीसी टी-२० विश्वकप, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार

टी२० विश्वकपको उपाधिका लागि भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै

२४ फागुन, काठमाडौं । आईसीसी टी२० विश्वकप २०२६ को उपाधिका लागि आज सह-आयोजक भारतले न्युजिल्यान्डसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । दुई पटकको विजेता तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने न्युजिल्यान्ड भारतलाई घरेलु मैदानमा शान्त पार्दै पहिलो विश्वकप उपाधि […]
यमालको गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा चार अंकको अग्रता
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फुटबल, बार्सिलोना, ला लिगा, लामिन यमाल

यमालको गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा चार अंकको अग्रता

२४ फागुन, काठमाडौं । लामिन यमालको एक मात्र गोल मदततमा स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले एथ्लेटिक क्लबलाई १-० ले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । यो जितपछि लिग लिडर बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि फेरि ४ अंकको अग्रता कायम गरेको छ । जितपछि बार्सिलोनाले २७ खेलबाट ६७ अंक […]
Scroll to Top