काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

इन्धन

Auto Added by WPeMatico

सरकारले भन्यो- इन्धनको मूल्य घटाउन सकिँदैन
इन्धन, प्रमुख समाचार (Home)

सरकारले भन्यो- इन्धनको मूल्य घटाउन सकिँदैन

२२ वैशाख, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ लगायत इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएका हुन् । मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा […]
काठमाडौंमा ‘कार पुलिङ’ कार्यक्रम : कर्मचारीले आफ्नो क्षेत्रका साथीलाई अफिस ल्याउने, लाने !
इन्धन, कर्मचारी, काठमाडौं महानगरपालिका, कार्यालय, मेन स्टोरी

काठमाडौंमा ‘कार पुलिङ’ कार्यक्रम : कर्मचारीले आफ्नो क्षेत्रका साथीलाई अफिस ल्याउने, लाने !

२९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना कर्मचारीहरूलाई उपलब्ध गराएको सवारी साधन आलोपालो चलाउन प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । कार्याबाहक प्रमुख सुनिता डंगोलले इन्धन कटौतीपछि देखिएको समस्या समाधानका लागि यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिइन् । इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको […]
सरकारले भन्यो- आवश्यक परे जोर बिजोर प्रणाली लागू हुन्छ
इन्धन, नेपाल सरकार, राष्ट्रिय समाचार

सरकारले भन्यो- आवश्यक परे जोर बिजोर प्रणाली लागू हुन्छ

‘दीर्घकालीन गाडी रुपान्तरणको कानुनी व्यवस्था अघि बढेको छ । यसका लागि इथानोल नीतिमा तयारी भइरहेको छ । ईभी पूर्वाधार विकासमा विस्तारका लागि पनि सरकार प्रतिबद्ध छ,’ उनले भनिन् ।
आयल निगमको घाटा पूर्ति कोष रित्तिँदै, बालेन सरकारले के गर्छ ?
आयल निगम, आर्थिक संकट, इन्धन, खरिद मूल्यवृद्धि, फिचर (Home Main), बालेन सरकार, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

आयल निगमको घाटा पूर्ति कोष रित्तिँदै, बालेन सरकारले के गर्छ ?

मुलुकमा इन्धन बिक्री-वितरणको एकमात्र आधिकारिक निकाय निगम आर्थिक संकटमा फस्दै जाँदा बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले भने यसबारे अझै मुख खोलेको छैन ।
Scroll to Top