जलवायु, राष्ट्रिय समाचार
९ बुँदे गाेक्याे घाेषणापत्र जारी गर्दै खुम्बु क्षेत्रमा जलवायु सम्मेलन सम्पन्न भएकाे छ ।
प्रमुख समाचार (Home), सुकुम्वासी
‘सुकुम्वासीको न्यायोचित समाधान गर, जबर्जस्ती उठिबास नलगाऊ’
१० वैशाख, काठमाडौं । जवाफदेहिता निगरानी समितिले देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या मानवअधिकारमैत्री र विधिसम्मत ढंगले समाधान गर्न सरकारसँग जोडदार माग गरेको छ । जिउनका लागि संघर्षरत लाखौं नागरिकप्रति राज्यले शत्रुतापूर्ण व्यवहार गर्नु नहुने भन्दै समितिले पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो। प्रधानमन्त्री बालेन शाहले गृहमन्त्रीको हैसियतमा सुरक्षा निकायलाई सुकुम्वासी बस्ती खाली […]
प्रत्यक्ष निर्वाचित कार्यकारी, राष्ट्रिय समाचार, श्रम संस्कृति पार्टी, संविधान संशोधन
श्रम संस्कृति पार्टी : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्यको पक्षमा
१० वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्य प्रणालीको व्यवस्था गर्न सुझाव दिएको छ । ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२ लाई श्रम संस्कृति पार्टीले आज लिखित सुझाव दिएको हो । पार्टी अध्यक्ष हर्क साम्पाङले सार्वजनिक गरेको सुझाव पत्रमा सुझावका विभिन्न ९ बुँदाहरु छन् । […]
असिम शाह, राष्ट्रिय समाचार, संविधान संशोधन बहसपत्र कार्यदल
संविधान संशोधन बहसपत्र कार्यदलको बैठक बस्दै
१० वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजकत्वको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरु र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल […]
चैतन्य मिश्र, जेनजी आन्दोलन, राष्ट्रिय समाचार
प्राध्यापक मिश्र : जेनजीलाई जरा हामीले दिन सकेनौं
पुरानो पुस्ताको दायित्व जेनजीको विद्रोहलाई ‘जराविहीनता’को प्रमाण भनेर व्याख्या गर्नु होइन। आफ्नो पालामा काटिएको जरालाई नीति, संस्था र इमानदारीले फेरि बनाउन सहयोग गर्नु हो।
अन्य
‘लाइफ ड्यामेज’ को गीत सार्वजनिक, जेठ १ लाई प्रदर्शन मिति तय
फिल्म ‘लाइफ ड्यामेज’ मा समावेश गीत सार्वजनिक गरिएको छ।
अन्य
राष्ट्रपति कार्यालयलाई दिने निर्णय भएको महाराजगञ्जको जग्गा प्रहरी प्रतिष्ठानमै फिर्ता
सरकारले काठमाडौंको महाराजगञ्जस्थित ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै कायम रहने निर्णय गरेको छ।
अन्य
सुकुम्बासीबारे अहिलेसम्म मन्त्रिपरिषदबाट केही पनि निर्णय भएको छैन- सरकार प्रवक्ता
सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले सुकुम्बासीबारे मन्त्रिपरिषदबाट अहिलेसम्म केही पनि निर्णय नभएको बताएका छन्।

