अन्य
‘लाइफ ड्यामेज’ को गीत सार्वजनिक, जेठ १ लाई प्रदर्शन मिति तय
फिल्म ‘लाइफ ड्यामेज’ मा समावेश गीत सार्वजनिक गरिएको छ।
अन्य
राष्ट्रपति कार्यालयलाई दिने निर्णय भएको महाराजगञ्जको जग्गा प्रहरी प्रतिष्ठानमै फिर्ता
सरकारले काठमाडौंको महाराजगञ्जस्थित ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै कायम रहने निर्णय गरेको छ।
अन्य
सुकुम्बासीबारे अहिलेसम्म मन्त्रिपरिषदबाट केही पनि निर्णय भएको छैन- सरकार प्रवक्ता
सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले सुकुम्बासीबारे मन्त्रिपरिषदबाट अहिलेसम्म केही पनि निर्णय नभएको बताएका छन्।
प्रमुख समाचार (Home), विपद्का घटना
चैतमा नौ सय विपद्का घटना, ३० जनाको मृत्यु
१० वैशाख, काठमाडौं । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो । दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा […]
गर्भपनत, महिला, मेन स्टोरी, हेल्थ फिचर, हेल्थ मेन स्टोरी
गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?
हामीले गर्भपतनलाई अधिकार त भन्यौँ । तर यसलाई अझै पनि ‘पाप’ वा ’गोप्य’ राख्नुपर्ने विषयको रूपमा व्याख्या गर्न छाडेनौँ ।
प्रमुख समाचार (Home), राहदानी सेवा
गुल्मीमा घर-घरमै राहदानी सेवा
१० वैशाख, गुल्मी । जिल्लावासीलाई सहज र छरितो सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय गुल्मीले अब घरमै राहदानी सेवा उपलब्ध गराउन सुरु गरेको छ। सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो। नयाँ व्यवस्थाअनुसार पहिलो चरणमा रेसुङ्गा नगरपालिकाका वडा नम्बर ११, १२ र १४ […]
मन्त्रिपरिषद् बैठक, राष्ट्रिय समाचार
मन्त्रिपरिषद् बैठक बस्दै
१० वैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ ।
कालोपत्र, ठेकेदार, बजेट फ्रिज, मार्तडी-कोल्टी सडक, राष्ट्रिय समाचार, सडक कालोपत्र
मार्तडी-कोल्टी सडक कालोपत्रको काम अलपत्र, ठेकेदारले काम नगर्दा बर्सेनि करोडौं फ्रिज
काम गर्ने जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँको हो । उनी बागमती प्रदेश सभाका सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति हुन् ।

