करेन्ट लागेर, प्रमुख समाचार (Home)
मंगलबार एकैदिन झापा, बर्दिया र ललितपुरमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
अपराध, राष्ट्रिय समाचार
दार्चुलामा दुई जना किन पक्राउ परे ?
दार्चुलामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार
पूर्णबहादुरको समीक्षा- २४ भदौको सिलसिला विशेष महाधिवेशन, विशेषकै जगमा रास्वपालाई दुई तिहाइ
‘संयुक्त बेञ्चको निर्णय त आएको छ, तर हाम्रो पुनरावेदनमा जाने वैधानिक बाटो बाँकी छ । त्यो ६० दिन म्याद हुन्छ । संयुक्त इजलासको विरुद्धमा सर्वोच्चमै पुनरावेदन जाने कानुनी अधिकार बाँकी छ ।’
अध्यादेश, राष्ट्रिय समाचार
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस
सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, सेयर बजार
२६ अंक घट्यो सेयर बजार, बैंकहरूको नाफा बढ्दा पनि परेन प्रभाव
१५ वैशाख, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २६.१६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २७७० अंकमा झरेको छ । अघिल्लो दिन नेप्से ७.७ अंक बढेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ४ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५३ करोडको भयो । बैंक […]
आइसफल डाक्टर, आधार शिविर, खुम्बु आइसफल, पर्यटन प्रमुख, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सगरमाथा
सगरमाथा आधार शिविरमाथिको ‘डेडलक’ खुल्यो, अघि बढे आइसफल डाक्टर
अनुभवी र विशेषज्ञ आरोहीहरू (आइसफल डाक्टर) को टोली यसपालि वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने रुटमा डोरी र भर्याङ टाँग्न अप्रिल पहिलो साता आधार शिविर पुगेका थिए ।
अन्य
तोकिएको भन्दा बढी भाडा असुल गर्ने ५४ सवारी चालक कारबाहीमा
तोकिएको भन्दा बढी भाडा असुल्ने ५४ सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
अन्य
सेनाले किन माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण?
नेपाली सेनाले स्थानीय तहसँग सुकुमबासी बसोबासीहरूको विवरण माग गरेको खुलेको छ।
अन्य
‘जान्नेहरू’ले दुई तिहाइको हुर्मत लिएर अध्यादेश ल्याए- राप्रपा प्रवक्ता श्रेष्ठ
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सरकारले अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकोमा असन्तुष्टि जनाएका छन्।
अन्य
बैंकमा थुप्रियो १२ खर्ब रूपैयाँ
‘नयाँ सरकार बनेसँगै कर्जाको मागमा सुधार हुन्छ भन्ने अपेक्षा थियो, तर त्यस्तो देखिएको छैन।’

