अन्य
नेपाली सेनाले स्थानीय तहसँग सुकुमबासी बसोबासीहरूको विवरण माग गरेको खुलेको छ।
अन्य
‘जान्नेहरू’ले दुई तिहाइको हुर्मत लिएर अध्यादेश ल्याए- राप्रपा प्रवक्ता श्रेष्ठ
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सरकारले अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकोमा असन्तुष्टि जनाएका छन्।
अन्य
बैंकमा थुप्रियो १२ खर्ब रूपैयाँ
‘नयाँ सरकार बनेसँगै कर्जाको मागमा सुधार हुन्छ भन्ने अपेक्षा थियो, तर त्यस्तो देखिएको छैन।’
अन्य
युद्धसेना: राजनीति भित्रको युद्ध!
राजनीति
सत्ताको खेल मात्र होइन
एक अदृश्य युद्ध हो
जहाँ गोली चल्दैन
तर निर्णयहरू
मानिसको भाग्यमा विस्फोट हुन्छन्
सत्ताको खेल मात्र होइन
एक अदृश्य युद्ध हो
जहाँ गोली चल्दैन
तर निर्णयहरू
मानिसको भाग्यमा विस्फोट हुन्छन्
दुर्घटना, प्रमुख समाचार (Home)
ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
१५ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ठमेलमा डेरा गरी बस्ने बारा निजगढ नगरपालिका–१३ का ४० वर्षीय किरण घलानको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका घलानको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान […]
पूर्वाधार विकास समिति, राष्ट्रिय समाचार
गौरवका आयोजनाको वर्तमान अवस्था अध्ययन गर्न उपसमिति गठन
संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।
राष्ट्रिय समाचार, सवारी दुर्घटना
सिरहामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
सिरहाको गोलबजार नगरपालिका–६ धमनी मन्दिर नजिक पूर्व–पश्चिम लोकमार्गमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु छ ।
गुल्मी महोत्सव, प्रमुख समाचार (Home)
गुल्मी महोत्सव : पुराना सिप जोगाउँदै, स्थानीय बजार बढाउँदै
काठबाट बनाइने परम्परागत ठेकी निर्माण प्रक्रिया महोत्सवको मुख्य आकर्षण बनेको छ ।
आयोजना छनोट, प्रमुख समाचार (Home), बागमती प्रदेश
बागमती प्रदेश : बजेटअघि आयोजना छनोट गर्न नयाँ व्यवस्था
मापदण्डअनुसार १० करोड रुपैयाँसम्मका आयोजना दुई आर्थिक वर्षभित्र, १० करोडदेखि २० करोड रुपैयाँसम्मका आयोजना बढीमा तीन वर्षभित्र, २० करोडदेखि ५० करोड रुपैयाँसम्मका आयोजना चार वर्षभित्र र ५० करोडभन्दा माथिका जुनसुकै लागतका आयोजना पनि पाँच वर्षभित्रै सम्पन्न गर्नुपर्ने प्रावधान राखिएको छ ।
कालीगण्डकी करिडोर, राष्ट्रिय समाचार, सडक सीमा
सडक सीमा निर्धारण नहुँदा बेनीमा कालोपत्रे गर्न ढिलाइ
सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकमा पर्ने जलजला गाउँपालिका–३ बेनीमा सडक कालोपत्र गर्न सञ्चालित योजना प्रभावित भएको छ ।

