अस्पताल, चिकित्सक, ड्युटी, प्रमुख समाचार (Home), हेल्थ फिचर, हेल्थ मेन स्टोरी
स्वास्थ्य एक विशेष र संवेदनशील क्षेत्र हो । यो कुनैपनि सरकारको प्रमुख प्राथमिकतामा पर्नु स्वभाविक छ । बिगतमा सरकारले यस क्षेत्रलाई जनमुखी बनाउन प्रयासहरू गरेकै थिए । निर्वाचनपछि बनेको नयाँ सरकारले पनि स्वास्थ्य क्षेत्रका बारेमा विभिन्न निर्णय गरेको छ । तर यो सरकारले ल्याएको १० देखि ५ बजेसम्मको ड्युटी समय तालिका भने त्यति वैज्ञानिक देखिँदैन […]
राष्ट्रिय समाचार, सुधन गुरुङ
गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ (तस्वीरहरू)
गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृहमन्त्रालयबाट बाहिरिएका छन् ।
दीपक भट्ट, राष्ट्रिय समाचार, सुलभ अग्रवाल
सम्पत्ति शुद्धीकरण मुद्दा : दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन म्याद थप
व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।
अन्य
मधेश प्रदेशमा धान उत्पादन विस्तार गर्ने तयारीमा आरजु राइस मिल
यसअघि मोरङ, सुनसरी र झापामा किसानसँग सहकार्य गर्दै आएको कम्पनीले अब मधेशमा पनि सोही मोडल लागु गर्ने तयारी गरेको हो।
अन्य
संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
अन्य
कोशीमा कांग्रेसको निर्वाचन समीक्षाः आफ्ना पक्षका सबै नेता जाँदा गएनन् शेखर
नेपाली कांग्रेसका नेता शेखर कोइराला हिजोआज विराटनगरमै छन्। तर पार्टीले आयोजना गरेको कोशी प्रदेशस्तरीय चुनावी समीक्षामा भने अनुपस्थित रहे।
अन्तर्राष्ट्रिय समाचार, इरान, मेन स्टोरी, युद्धविराम, स्ट्रेट अफ होर्मुज
होर्मुज स्ट्रेटबाट दुई जहाज इरानले कब्जामा लियो, युद्धविराम भंग हुने चिन्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको समयसीमा बढाएपछि भएको यो घटनाले जारी युद्धविराम(अमेरिका–इरानबीच) तोडिने खतरा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
चार्टर्ड एकाउन्टेन्ट, प्रतिभा रावल, प्रमुख समाचार (Home), सहकारी समस्या
सहकारी समस्या समाधानमा मन्त्री रावलले खोजिन् चार्टर्ड एकाउन्टेन्टहरूको साथ
९ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी छन् । मन्त्री रावलले बुधबार मन्त्रालयमा सहकारी नियमनकारी निकायका पदाधिकारी सहित आइक्यानका पदाधिकारीहरूसँग सहकारी संस्थाहरूमा देखिएका अनियमितता, अपारदर्शिता र वित्तीय अनुशासनको अभावलाई सुधार गर्न छलफल गरेकी हुन् । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वासिलो […]

