गुरुराज घिमिरे, नेपाली कांग्रेस, प्रदीप पौडेल, विशेष
नेपाली कांग्रेसका दुवै महामन्त्री पराजित भएका छन् ।
प्रमुख समाचार (Home), रास्वपा
काठमाडौं- ५ : रास्वपाका सस्मित पोखरेल निर्वाचित
काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका सस्मित पोखरेल विजयी भएका छन् ।
रास्वपा, विशेष
रास्वपालाई पछ्याउँदै कांग्रेस र उसको बागी उम्मेदवार
२२ फागुन, कपिलवस्तु । कपिलवस्तु–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन लाल आचार्यले अग्रता लिइरहेका छन् । आचार्यले ५२५० मत सहित अग्रता लिइरहँदा स्वतन्त्र उम्मेदवार आशिष शर्मा र नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले पछ्याइरहेका छन् । शर्माले ४,१०७ र मुुसलमानले ४,०३९ मत पाएका छन् । शर्मा कांग्रेस नेता दीपकुमार उपाध्यायका छोरा हुन् । पार्टी निर्णय विपरीत […]
डोल्पा, राष्ट्रिय समाचार
डोल्पामा दुई पालिकाको मतगणना सकियो, नेकपाका बुढाकाे अग्रता कायमै
हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाको दुई पालिकाको मतगणना सकिएको छ ।
बालेन शाह, राष्ट्रिय समाचार
झापा-५ : साढे १६ हजार बढी मतले बालेनको अग्रता
झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
खोटाङ, प्रमुख समाचार (Home)
खोटाङमा आरेन राईको अग्रता कायमै, हरि रोका चौथो स्थानमा
२२ फागुन, खोटाङ । श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले खोटाङमा अग्रता कायमै राखेका छन् । राईले २६९२ मत पाएर अग्रता लिदा नेपाली कांग्रेसका बीरकाजी राईले १७८६, नेकपा एमालेका देवविक्रम राईले ११६५, नेकपाका हरि रोकाले एक हजार ९ मत पाएका छन् । रास्वपाका रुद्र गिरीले ३४६ मत पाएका छन् ।
ताप्लेजुङ, प्रमुख समाचार (Home)
ताप्लेजुङमा कांग्रेस-एमालेबीच कडा प्रतिस्पर्धा, रास्वपा चौथौ
२३ फागुन, काठमाडौं । ताप्लेजुङमा अहिले नेपाली कांग्रेशका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याङ लिम्बू ३ हजार २७२ मतसहित अग्रस्थानमा छन् । तर, उनलाई नेकपा एमालेका क्षितिज थेबेले कडा टक्कर दिइरहेका छन् । थेबेले अहिलेसम्म ३ हजार १४० मत ल्याएका छन् । उनीहरूबिच १३२ मतको मात्र अन्तर छ । नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसदा बुढाढक्षेत्री १ हजार ८५० मत […]
प्युठान, राष्ट्रिय समाचार, रास्वपा
प्युठानमा तीन पालिकाको मतगणना सकिँदा रास्वपाको अग्रता, पछ्याउँदै कांग्रेस
रास्वपाका सुशान्त वैदिकले ६ हजार ८५९, नेपाली कांग्रेसका डा.गोविन्दराज पोख्रेलले ६ हजार ५४७, नेकपा एमालेका सूर्य थापाले ४ हजार ८३८, नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्काले २ हजार ३४२ र राष्ट्रिय जनमोर्चाका तिलक जिसीले १ हजार ३५५ मत प्राप्त गरेका छन् ।
विशेष - Packaages, सिन्धुपाल्चोक-२
सिन्धुपाल्चोक-२ मा नेकपाका दुलालको अग्रता, पछि परे वंशलाल
२२ फागुन, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले २ हजार २७६ मतसहित अग्रता लिएका हुन् । यसअघि यहाँ नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङले अग्रता लिएका थिए । अहिले तामाङलाई पछि पार्दै दुलालले अग्रता लिएका हुन् । तामाङले भने २ हजार १ सय […]
गणेश पराजुली, विशेष - Packaages
काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली विजयी
२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुली विजयी भएका छन् । पराजुलीले २७,८०५ मतसहित विजयी भएका हुन् । नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं ३९८२ मत ल्याएर दोस्रो स्थानमा रहँदा पराजुलीले जित हासिल गरेका हुन् ।

