रास्वपा, विशेष - Packaages
मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अमनलाल मोदी र नेकपा एमाले नेता जीवन घिमिरेलाई बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको थियो । मत गणनाको रुझान भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सन्तोष राजवंशीको पक्षमा देखियो ।
जनार्दश शर्मा, विशेष - Packaages
रुकुम पश्चिममा पछि परे जनार्दन शर्मा
जनार्दन शर्माले २०६४ सालको संविधानसभा निर्वाचनदेखि रुकुमबाट चुनाव जित्दै आएका थिए ।
गण्डकी, बिना गुरुङ, विशेष
गण्डकीबाट प्रत्यक्षमा जित्ने रास्वपाकी एक्ली महिला सांसद्
२३ फागुन, पोखरा । गत भदौमा जेनजी आन्दोलन नभएको भए बिना गुरुङ राजनीतिमा नलाग्न सक्थिन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर प्रतिनिधि सभा सदस्य बन्ने त झन् टाढाको कुरा हुन्थ्यो । सुशासन र पार्टी रुपान्तरणको एजेण्डा राख्दै गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । त्यही आन्दोलनको परिणाम हो, २१ फागुनमा मतदान भएको […]
दैलेख १, बासना थापा, राष्ट्रिय समाचार
दैलेख–१ मा कांग्रेसकी बासना थापा विजयी
२३ फागुन, काठमाडौं । दैलेख क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । शुक्रबार मध्यराति सकिएको मतगणनाअनुसार १२ हजार ३७२ मतसहित बासना विजयी भएकी हुन् । उनको निकटम् प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे । रास्वपाका किशोरकुमार बस्नेतले ८ हजार १५१ र नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर […]
मनिष झा, विशेष
धनुषा-३ : २७ हजार मतान्तरसहित निर्वाचित भए मनिष झा
धनुषा-३ मा रास्वपाका मनिष झा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
झापा ५, बालेन शाह, विशेष - Packaages
झापा-५ मा बालेनलाई १९ हजारभन्दा बढी मतको अग्रता
२३ फागुन, काठमाडौं । झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतान्तर फराकिलो बनाउने क्रम जारी राखेका छन् । राति २:४० बजेसम्मको मतपरिणाम अनुसार बालेनले २६ हजार ६२ मत ल्याउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ हजार ७९४ मत ल्याएका छन् । बालेन र केपी ओलीबीच १९ हजार २६८ मतान्तर छ । […]
निर्वाचन, नेपाली कांग्रेस, प्रतिनिधि सभा निर्वाचन २०८२, मोहन आचार्य, विशेष
देशभर पार्टी कमजोर बन्दा रसुवामा कांग्रेसका मोहनको ह्याट्रिक
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसबाट तेस्रोपटक मोहन आचार्यले ह्याट्रिक गरेका छन् । रसुवाबाट उठेका आचार्यले १० हजार६५६ मत ल्याएर जित हासिल गरेका हुन् । उनका पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदावर वसन्त भट्टले ५ हजार ५७१ मत ल्याए । देशभर पार्टीका अन्य उम्मेदवारको कमजोर मत आइरहेका बेला आचार्यले रसुवामा आफ्नो जित निकालेका हुन् । आचार्य […]
निर्वाचन, राष्ट्रिय समाचार
डोटीमा एमालेलाई पछि पार्दै कांग्रेसले लियो अग्रता
डोटीमा नेपाली कांग्रेसले अग्रता लिएको छ । बिहान २ बजेसम्मको मतगणना अनुसार कांग्रेसका भरतबहादुर खड्काले ७ हजार २८० मत ल्याएर अग्रता लिएका हुन् ।
पुकारा बम, प्रदेश समाचार
काठमाडौं-४ : रास्वपाका पुकार बम निर्वाचित
काठमाडौं क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले जितेका छन् । २९१४२ मत ल्याएर बम कांग्रेस सभापतिको प्रभाव रहेको क्षेत्र काठमाडौं–४ बाट विजयी भएका हुन् ।
रास्वपा उत्तम पौडेल, विशेष
कास्की-२ : एमालेको विरासत तोड्दै रास्वपाका उत्तमप्रसाद विजयी
कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।

