काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

रास्वपा दुई तिहाइ नजिक
दुई तिहाइ, प्रमुख समाचार (Home), रास्वपा

रास्वपा दुई तिहाइ नजिक

अहिलेसम्मको अवस्थामा हेर्दा रास्वपाले प्रत्यक्षमा १२१ र समानुपातिकमा ६१/६२ सिट पाउने देखिन्छ । त्यो आधारमा हेर्दा ऊ दुई तिहाइ मतको नजिक पुगेको देखिन्छ ।
अब मजबुद सरकार बन्दै छ, जेनजीका माग पूरा गर्नुपर्छ : गृहमन्त्री अर्याल
ओमप्रकाश अर्याल, प्रमुख समाचार (Home)

अब मजबुद सरकार बन्दै छ, जेनजीका माग पूरा गर्नुपर्छ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले अब नयाँ जनादेश प्राप्त मजबुद सरकार बन्ने भएकाले जेनजीका माग सोही सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा रात्रीकालीन व्यवसायमा लगाइएको अस्थायी प्रतिबन्ध हट्याे
प्रतिनिधिसभा निर्वाचन, रात्रीकालीन व्यवसाय, विशेष - Packaages

काठमाडौंमा रात्रीकालीन व्यवसायमा लगाइएको अस्थायी प्रतिबन्ध हट्याे

शनिबार एक वक्तव्य जारी गर्दै प्रशासनले मदिरा बिक्री–वितरण, ओसारपसार, सेवन तथा रात्रीकालीन व्यवसाय सञ्चालनमा अस्थायी प्रतिबन्ध हटाएको हो ।
दाङ ३ मा रास्वपाका कमल सुवेदी विजयी
कमल सुवेदी, दाङ ३, विशेष

दाङ ३ मा रास्वपाका कमल सुवेदी विजयी

२३ फागुन, दाङ । दाङ ३ मा रास्वपाका कमल सुबेदी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९४ मतान्तरले हराउदै सुबेदीले जित निकालेका हुन । सुबेदीले ४४ हजार दुईसय ४८ मत प्राप्त गर्दा गिरीले १६ हजार चारसय ५३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार एक […]
सिरहा-२ मा रास्वपाका शिव यादव फराकिलो मतान्तरले विजयी
विशेष, सिरहा-२

सिरहा-२ मा रास्वपाका शिव यादव फराकिलो मतान्तरले विजयी

२३ फागुन, सिरहा । सिरहा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिवशंकर यादव (शिव) विजयी भएका छन् । अन्तिम मतगणना अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले १२ हजार ८१४ मत ल्याए । यादव २६ हजार ७४७ फराकिलो मतान्तरले विजयी भएका हुन् । त्यस्तै, नेकपा […]
रौतहट-४ मा रास्वपाका पौडेल २१ हजार मतान्तर सहित विजयी
रास्वपा, रौतहट ४, विशेष

रौतहट-४ मा रास्वपाका पौडेल २१ हजार मतान्तर सहित विजयी

२३ फागुन, काठमाडौं । रौतहट ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पौडेल २१ हजार बढी मतान्तर सहित विजयी भएका छन् । उनले ३६ हजार ८७६ मत प्राप्त गरेका छन् । उनका निकटक प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत ल्याए । नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले ९ हजार ७७८  र नेकपा एमालेका […]
झापा-५ मा ओलीले पाएको मतको अनुपात कस्तो हो ?
केपी ओली, बालेन, विशेष

झापा-५ मा ओलीले पाएको मतको अनुपात कस्तो हो ?

दुईवटा सर्वाधिक रेकर्ड राखेर रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा–५ बाट निर्वाचित भएका छन् । उनले ६८ हजार ३४८ मत पाए, प्रतिनिधिसभा निर्वाचनमा उनी यसपटक सबैभन्दा बढी मत पाउने उम्मेदवार हुन् ।
कांग्रेसलाई अनपेक्षित चुनावी परिणाम
अनपेक्षित परिणाम, नेपाली कांग्रेस, प्रतिनिधिसभा निर्वाचन २०७९, फिचर (Home Main), राष्ट्रिय समाचार, विशेष

कांग्रेसलाई अनपेक्षित चुनावी परिणाम

प्रारम्भिक नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट बहुमततर्फ धकेलिरहँदा कांग्रेसका ‘हेभिवेट’ नेताहरू एकपछि अर्को गरी पराजित भइरहेका छन् । यो समाचार तयार पर्दासम्म दुई महामन्त्री र दुई सहमहामन्त्रीहरू पराजित भइसकेका छन् ।
Scroll to Top