दाङ ३ मा रास्वपाका कमल सुवेदी विजयी
२३ फागुन, दाङ । दाङ ३ मा रास्वपाका कमल सुबेदी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९४ मतान्तरले हराउदै सुबेदीले जित निकालेका हुन । सुबेदीले ४४ हजार दुईसय ४८ मत प्राप्त गर्दा गिरीले १६ हजार चारसय ५३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार एक […]

