महिला, विशेष, संसदीय निर्वाचन
कुल मतदातामध्ये झन्डै आधा हिस्सा ओगट्ने महिलालाई प्रत्यक्षतर्फ टिकट दिने मामिलामा भने दलहरूले सधैँ उपेक्षा गर्दै आएका छन् । २०१५ सालदेखि हालसम्मका ८ वटा आम निर्वाचनको तथ्यांकले पितृसत्तात्मक राजनीतिको ऐना देखाउँदै महिलालाई कसरी ‘ब्याकबेन्च’ मै सीमित राखिएको छ भन्ने तितो यथार्थ स्पष्ट हुन्छ ।
प्रतिनिधिसभा निर्वाचन, विशेष, समानुपातिक
समानुपातिक तर्फ ५० लाख मतगणना : रास्वपाको २४ लाख, अन्य दलको कति ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ २४ लाख ७२ हजार ९६१ मत पुर्याएको छ ।
जमानत जफत, धनकुटा, प्रतिनिधिसभा निर्वाचन, विशेष - Packaages
धनकुटामा नेकपासहितका १३ उम्मेदवारको जमानत जफत
विजयी नेकपा एमालेका राजेन्द्रकुमार राई, दोस्रो भएका नेपाली कांग्रेसका दिनेश भण्डारी, तेस्रो भएका श्रम संस्कृति पार्टीका सानबहादुर राई र चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले मात्रै जमानत जोगाएका छन् ।
खेलकुद, खेलकुद समाचार, विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स
विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने
२४ फागुन, काठमाडौं । भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मार्च ८ देखि १३ तारिखसम्म हुने विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट तीन पुरुष खेलाडीले चुनौती पेश गर्नेछन् । सटपुटमा हिमाल अर्याल, ज्याभ्लिन थ्रोमा मोहन रोका र ४०० मिटर दौडमा नवराज कार्कीले प्रतिस्पर्धा गर्ने […]
प्रतिनिधिसभा चुनाव २०८२, विशेष
प्रतिनिधिसभा चुनाव : ३८८ प्रतिस्पर्धी महिला मध्ये १४ मात्रै निर्वाचित
प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् ।
नेपाली कांग्रेस, फिरदोश आलम, विशेष
मधेशमा कांग्रेसबाट जित्ने एकमात्र फिरदोस
मधेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन् । यहाँ कांग्रेसले जम्मा १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।
नेपाल, महिला सशक्तीकरण, विचार, विशेष
नेपालका महिलाको वास्तविक सशक्तीकरणको प्रश्न
राजनीतिक प्रतिनिधित्वलाई सामाजिक र आर्थिक सशक्तीकरणसँग जोड्न सके मात्र महिला आन्दोलनले वास्तविक परिणाम दिन सक्छ । शहरी केन्द्रित बहसलाई ग्रामीण र सीमान्तकृत महिलाको जीवनसँग जोड्न आवश्यक छ ।
प्रतिनिधिसभा निर्वाचन, बालेन, रास्वपा, विशेष, हर्क साम्पाङ
‘हर्कवाद’को संसद् प्रवेश
साम्पाङको विद्रोही रवैया संसद्मा पनि रास्वपाको बालेन सरकारप्रति कडा रूपमा देख्न सकिने अड्कलबाजी भइरहेको छ ।
गगन थापा, नेपाली कांग्रेस, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष
कांग्रेसका सभापति थापासहितका सबै पदाधिकारीहरू पराजित
२१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसले सभापति गगनकुमार थापासहित आठ जना पदाधिकारीहरूलाई उम्मेदवार बनाएको थियो ।
रास्वपा, विशेष - Packaages
सुनसरी २ : रास्वपाका लालविक्रम निर्वाचित
सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को पनि मतगणना सम्पन्न भएको छ ।

