नेकपा एमाले, राष्ट्रिय समाचार
३० फागुन, काठमाडौं । २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुंगो लगाउन नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ । दिउँसो १:०० बजे बैठक बस्ने तयारी भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ । निर्वाचन आयोगले […]
कविता, प्रमुख समाचार (Home), साहित्य
कविता : जब समय फर्कन्छ
मुर्दा घडीहरू, अब त चल्न सुरु गर — धेरै अबेरसम्म तिमीहरू निदाइरहयौ यो घरका हाडखोरहरू भित्र। बिहानलाइ हाजिर हुन देऊ, प्रकाशको धार बनेर झ्यालका ती चरहरुबाट – भित्र पसेर चिमोट तिनीहरुलाई जसले सूर्यको उज्यालो बिर्सिसकेका छन्। जलेर देखाऊ, हे धैर्यवान आकाश, सम्झनामा पनि आउन छोडेका दिनहरूको पुरानो साक्षी, जबसम्म यी थाकेका आँखाहरूले ब्युँझिन सम्झिँदैनन्। धेरै […]
राष्ट्रिय समाचार, रास्वपा
रास्वपाको सचिवालय बैठक स्थगित, आइतबार बस्ने
३० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक स्थगित भएको छ । रास्वपाले शनिबारका लागि बस्ने भनेको बैठक आइतबारका लागि सारेको छ । ‘आज हुने भनेको सचिवालय बैठक भोलि बिहानको लागि तय गरेको जानकारी गराइन्छ’, प्रवक्ता मनिष झाले सूचना जारी गर्दै भनेका छन् । उनले सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक […]
ए डिभिजन लिग, राष्ट्रिय समाचार
ए डिभिजन लिग : दर्ताका लागि १३ क्लबलाई मात्रै पत्र, थ्रीस्टार र एपीएफको मान्यता प्रष्ट भएन
एन्फाको कानुनी सल्लाहकारसँग यो विषयमा सुझाव लिएपछि मात्रै कुन क्लबको स्ट्याटस के हुने भनेर निर्णय गरिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)
कांग्रेस प्रवक्ता चालिसेले भने – पार्टी पुनर्निर्माणमा जुटौं, बाटो हेरेर आक्रमण गर्ने काम विरोधीको हो
३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । निर्वाचन परिणामपछि इतर समूहले सभापति गगन थापाको राजीनामा मागिरहेका बेला उनले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका हुन् । ‘अबको समय पार्टी पुनर्निर्माणमा जुटौं,’ प्रवक्ता चालिसेले फेसबुक मार्फत भनेका छन्, ‘बाटो हेरेर आक्रमण गर्ने काम त विरोधीहरूको हो ।’ फेरि […]
छोरी, प्रमुख समाचार (Home)
घरबाट निस्किएकी छोरी फर्किनुपर्छ
हरेक दिन सुरक्षित रहन संघर्ष गर्नुपर्ने, हरेक कदममा सतर्क रहनुपर्ने र यति गर्दागर्दै पनि कहिल्यै सुरक्षित महसुस नहुने यो कस्तो थकान हो?
कविता, राष्ट्रिय समाचार, साहित्यिक गतिविधि
कविता-असुरक्षित
सबैभन्दा पहिला मेरो गम्भीर प्रश्न म संसारको कुन क्षेत्रमा,सुरक्षित हुन सक्छु ? मलाई थाहा छ म सुरक्षित छैन् म सुरक्षित छैन आफ्नै घरमा जहाँ आफ्नै बाउबाट घृणित नजरको सिकार बन्नुपरेको छ म जसो गरेपनि सुरक्षित छैन् मलाई सफरमा एक्लै यात्रा गर्नु हुन्न किनकि त्यहाँ मेरो काका उमेरका, मेरो दाइ उमेरका, मेरो भाइ उमेरका, मेरा छिमेकी, […]
राष्ट्रिय समाचार, रास्वपा, समानुपातिक मत
रास्वपाको प्रत्यक्षभन्दा समानुपातिक मत बढी, अरु दल खस्किए
३० फागुन, काठमाडौं । निर्वाचन क्षेत्रबाट उम्मेदवारले धेरै मत पाउँछ कि पार्टीले ? यसको यकिन जवाफ छैन । २१ फागुनमा भएको मतदानमा प्रत्यक्षतर्फ उम्मेदवारहरूले पाएको मत र समानुपातिकतर्फ दलहरूको मत एकनाशको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी (श्रसंपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले भन्दा पार्टीले समानुपातिकमा पाएको मत धेरै छ । […]
राप्रपा, राष्ट्रिय समाचार
कारबाहीमा परेका राप्रपाका उपाध्यक्षले भने- यो विधानसम्मत छैन
३० फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कारबाही गरेका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले आफूमाथि भएको कारबाही विधान सम्मत नभएको दाबी गरेका छन् । उनीहरूले शनिबार विज्ञप्ति जारी गरेर प्राकृतिक न्यायको सिद्धान्तअनुकूल स्पष्टीकरणको मौकासमेत नदिएर केन्द्रीय कार्यसमिति र अनुशासन समितिको अधिकारक्षेत्र मिचेर पदमुक्त गर्ने अधिकार पार्टीको विधानले नदिएको स्मरण गराएका […]
जेलेन्स्की, राष्ट्रिय समाचार
जेलेन्स्की र इरानका दिवंगत शाहका निर्वासित छोरा पहलवीबीच भेट
३० फागुन, काठमाडौं । इरानका दिवंगत शाहका निर्वासित छोरा रजा पहलवीले युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीसँग भेट गरेका छन् । उनीहरू बीच फ्रान्सको राजधानी पेरिसमा भेट भएको हो । ६५ वर्षीय पहलवीले इरानमा अन्तरिम सरकारको नेतृत्व गर्न आफू सक्षम रहेको अभिव्यक्ति दिएका थिए । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको दावीमाथि सन्देह जनाएका छन् । इरान […]

