अन्य
शुक्रबार प्रतितोला दुई हजार आठ रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला चार हजार आठ सय रूपैयाँ घटेको हो।
अन्य
ट्याक्टरको ठक्करबाट युवकको मृत्यु, चालक फरार
हरिनगर गाउँपालिका–१ मा गए राति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
अन्य
एफएनसिसिआई निर्वाचन: एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डेको दाबी
यसबीच महासंघको एसोसिएट उपाध्यक्षमा सिटिजन बैंकका अध्यक्ष तथा लोमस ग्रुपका सञ्चालक प्रवलजंग पाण्डेले उम्मेदवारी दाबी गरेका छन्।
अन्य
नयाँ सरकार बनेपछि विकासको सुस्त कामले कसरी पाउँछ रफ्तार, कहाँ छ बाधा?
‘८ महिनामा १९ प्रतिशत खर्च भएको छ। तर बाँकी समय प्रभावकारी रूपमा काम गर्न सके ६० देखि ७० प्रतिशतसम्म पुर्याउन सकिने सम्भावना छ,’ उनले भने।
प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, सुनचाँदी भाउ
तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन
१ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १५ गते सुनको […]
अमेरिका इरान तनाव, मेन स्टोरी
इरान युद्ध : अमेरिकाद्वारा आफ्ना नागरिकलाई मध्यपूर्वका १४ देश छाड्न निर्देशन
१ चैत, काठमाडौं । इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त क्षेत्रका १४ वटा देश छाड्न अपिल गरेको छ। यसअघि बग्दादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र खसेको घटनापछि शनिबार अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो। अमेरिकी दूतावासले चेतावनी दिँदै नागरिकहरूलाई ‘तत्काल इराक छाड्न’ भनेको छ। दूतावासले लेखेको छ, ‘इराकमै बस्ने निर्णय गरिरहेका […]
राष्ट्रिय समाचार, विचार, सरकार
नयाँ सरकारसामु शासकीय सुधारको ठूलो अवसर
रास्वपाले चुनावको बेला जारी गरेको ‘वाचापत्र’ र ‘करारपत्र’लाई हुबहु लागू गराउन सक्ने क्षमता अब बालेन नेतृत्वमा बन्ने सरकारको शासकीय सुधारले दिलाउनुपर्छ।
अन्य
युएईका तीन प्रमुख बन्दरगाह खाली गर्न इरानले दियो चेतावनी
इरानले पहिलो पटक छिमेकी देशका गैर-अमेरिकी सम्पत्तिलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको हो।
अन्य
पार्टीका नेताबाटै घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भयो– भट्टराई
नेकपा एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताहरूबाट आफूविरूद्ध घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भएको बताएका छन्।
अन्य
प्रधान सम्पादक नियुक्तिका लागि कान्तिपुर दैनिकले गर्यो दरखास्त आह्वान
यसअघिका प्रधान सम्पादक उमेश चौहानले शुक्रबार राजीनामा दिएका थिए।

