नेपाली कांग्रेस, प्रधानमन्त्री, बालुवाटार, राष्ट्रिय समाचार
चुनावी परिणामबाट विचलित नभइ अघि बढ्न पनि प्रधानमन्त्री कार्कीले कांग्रेस नेताहरूलाई आग्रह गरिन् ।
नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय समाचार
नेकपाको समानुपातिक सांसदमा माधव नेपाल पक्षबाट दुई जना
१ चैत, काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले टुंग्याएको ९ जना समानुपातिक सांसदमा दुई जना एकीकृत समाजवादी पृष्ठभुमिका नेता परेका छन् । खस आर्य पुरुष तर्फबाट सांसद बनेका प्रमेश हमाल र दलित पुरुषतर्फ सांसद बनेका गणेश विश्वकर्मा एकीकृत समाजवादी पृष्ठभूमिका नेता हुन् । बाँकी ६ जना माओवादी केन्द्र पृष्ठभूमिका नेताहरू सांसद सिफारिस भएका छन् । भने […]
कुवेतमा रहेका नेपाली, बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
१ चैत, काठमाडौं । कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन् । कुवेतको वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी) भएर कुवेतमा बसोबास गर्ने नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने भएका हुन् । कुवेतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कुवेती सिभिल आईडी भएका नेपालीले अनलाइनमार्फत साउदी भिसाको लागि आवेदन दिन सक्ने […]
किशोरी साह, राष्ट्रिय समाचार
किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम
निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने भनी किशोरी साह अन्तरिम आदेश समेत माग गरी सर्वोच्च अदालत गएका थिए ।
जेनजी आन्दोलन, राष्ट्रिय समाचार
सरकारले भन्यो- जेनजी आन्दोलनको प्रतिवेदनबारे विस्तृत भोलि आउँछ
१ चैत, काठमाडौं । सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सार्वजनिक हुने बताएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले भोलि (सोमबार) विस्तृत आउने बताएका हुन् । ‘प्रतिवेदन अध्ययन गर्नेगरी नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने, अहिले […]
नेकपा, राष्ट्रिय समाचार, समानुपातिक सांसद
यी हुन् नेकपाले छानेका ९ समानुपातिक सांसद
१ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ जना समानुपातिक सांसद छानेर उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । निर्वाचन आयोगमा नेकपाले बुझाएको नामहरूमा खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गताबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, […]
मन्त्रिपरिषद् बैठक, राष्ट्रिय समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
१ चैत, काठमाडौं । सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले गरेका मुख्य मुख्य निर्णयहरू प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी गराएका हुन् । उनका अनुसार, भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको छ […]
बिजनेस प्रमुख, मध्यपूर्वमा अलपत्र, राष्ट्रिय समाचार, विजनेश होम
मध्यपूर्वमा अलपत्र परेका नेपालीको उद्धारका लागि दूतावासले व्यवस्था मिलाउने
१ चैत, काठमाडौं । युद्ध प्रभावित मध्यपूर्व ९पश्चिमी एसियाली० देशहरूमा अलपत्र परेका नेपालीहरूको राहत तथा उद्धारका लागि दूतावासहरूले आवश्यक व्यवस्था मिलाउने भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले ती देशहरूमा रहेका तथा ट्रान्जिटका क्रममा अलपत्र परेका नेपाली नागरिकको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन दूतावासहरूले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो । गृहमन्त्री ओमप्रकाश […]
अन्य
हिमालयन क्वीन्स ग्याम्बिटमा सदिक्षा च्याम्पियन
हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करणको उपाधि अधिवक्ता सदिक्षा आचार्यले जितेकी छन्।
अन्य
प्रधानमन्त्री कार्कीले आफ्नै स्वकीय सचिव श्रेष्ठलाई बनाइन् प्रकृति संरक्षण कोषको अध्यक्ष
प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छन्।

