किशोरी साह, राष्ट्रिय समाचारकिशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम १ चैत्र २०८२ निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने भनी किशोरी साह अन्तरिम आदेश समेत माग गरी सर्वोच्च अदालत गएका थिए ।
किशोरी साह, राष्ट्रिय समाचारकिशोरी साहको रिटमा सुनुवाइ सकियो २९ फाल्गुन २०८२ प्रतिनिधिसभा निर्वाचनमा धनुषा-१ मा उम्मेदवारी खारेज भएपछि रास्वपाका किशोरी साहले दायर रिटमा सुनुवाइ सकिएको छ ।
किशोरी साह, राष्ट्रिय समाचार, सर्वोच्च अदालतसर्वोच्चको टिप्पणी : ‘किशोरी साहको नाम कालोसूचीमै रहेनछ’ २८ फाल्गुन २०८२ न्यायाधीश शारङ्गा सुवेदीको इजलासले जारी गरेको आदेशमा साह कर्जा सूचना केन्द्रको कालोसूचनामा नरहेको भन्ने उल्लेख छ ।
किशोरी साह, राष्ट्रिय समाचारधनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश २८ फाल्गुन २०८२ सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ ।
किशोरी साह, रास्वपा, विशेषधनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज १९ फाल्गुन २०८२ रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ ।