उदयपुर, राष्ट्रिय समाचार
बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
प्रमुख समाचार (Home), रक्षा बम
अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ : बम
१ चैत, काठमाडौं । जेनजी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुन: दोहोरिन नदिने ग्यारेन्टी दिनुपर्ने बताएकी छिन् । आइतबार माइतीघर मण्डलामा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिबद्धता गर्नुपर्ने जिकिर गरिन् । अब बन्ने सरकारले शपथ […]
बालुवाटार, मन्त्रिपरिषद्, राष्ट्रिय समाचार
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
सरकारलाई जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, समानुपातिक
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला
१ चैत, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । पार्टीले पाएको २० मध्ये १५ सिटमा महिला र ५ सिटमा पुरुष गरेर नाम पठाउने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । क्लस्टर मिलाउँदा आदिवासी जनजातीबाट ६, खस आर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको […]
आजको सेयर बजार, बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम
सेयर बजार २८२४ अंकमा, १४ अर्ब ३२ करोडको कारोबार
१ चैत, काठमाडौं । आइतबार सेयर बजार ४.४५ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । कारोबार रकम केही दिनयता नै उल्लेख्य छ । अघिल्लो दिन १४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोडको भयो । १२४ कम्पनीको मूल्य […]
राष्ट्रिय समाचार, श्रम संस्कृति, हर्क साम्पङ
श्रम संस्कृतिले समानुपातिक सांसदको नाम टुंग्यायो, को-को परे ?
धरानमा आज बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम टुंगो लगाएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए ।
प्रधानमन्त्री, राष्ट्रिय समाचार, शपथ, सर्वोच्च अदालत
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : ‘प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
‘प्रतिनिधिसभा सदस्यको हैसियतले सांसदले शपथ नलिई प्रधानमन्त्री नियुक्त गर्न मिल्छ कि मिल्दैन ?’
अन्य
एउटा आइजिपीले बोल्दा बोल्दै हप्कायो- प्रधानमन्त्री कार्की
‘… त्यत्रो आन्दोलन भयो । त्यो परिस्थितिबाट अहिलेको परिस्थितमा मुलुकलाई त ल्यायौँ नि। एउटा आइजिपीले मलाई हप्काएको थियो, बोल्दाबोल्दै । यो सबै सङ्घर्ष त थियो नि,’ उनले भनिन्।
अन्य
एमालेले निर्वाचन आयोगलाई बुझायो समानुपातिकबाट छानिएका १६ सांसदको सूची
नेकपा एमालेले समानुपातिकबाट छानिएका १६ जना सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ।

