झलकराम अधिकारी, राष्ट्रिय समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
अल्जाइमर, प्राध्यापक गोविन्द पौडेल, राष्ट्रिय समाचार
अल्जाइमरविरुद्ध नेपाली वैज्ञानिक पौडेलको विशेष खोज- पैदलमैत्री शहर अनिवार्य
अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीमा आबद्ध प्राध्यापक पौडेल र उनको टोलीले सिड्नीका ७० देखि ९० वर्ष उमेरका ५ सय भन्दा बढी व्यक्तिहरूको ६ वर्षसम्म निरन्तर मस्तिष्क म्यापिङ गरेर यो निष्कर्ष निकालेका हुन्।
राप्रपा, राष्ट्रिय समाचार
राप्रपाको समानुपातिकमा खुश्बुदेखि सरस्वतीसम्मको नाम सिफारिस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फका ४ जना उम्मेदवारको नाम टुंगो लागेको छ ।
नेपाली कांग्रेस, राष्ट्रिय समाचार
एक–दुई दिनमै बैठक बसेर निर्वाचनको समीक्षा गर्छौं : कांग्रेस
१ चैत, काठमाडौं । नेपाली कांग्रेसले यही हप्ताभित्र फेरि अर्को बैठक बसेर गत २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्ने बताएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकले समानुपातिकतर्फ निर्वाचित हुने २० जना सांसदहरूको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । तर, निर्वाचनको समीक्षा भने अर्को […]
अन्य
रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णय विरूद्धको रिट हेर्दाहेर्दैमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध परेको रिटमाथिको सुनुवाई हेर्दा हेर्दैमा परेको छ।
अन्य
७० लाख भ्रष्टाचार आरोपमा राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक अधिकारी विरूद्ध मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
जनमत पार्टी, प्रमुख समाचार (Home)
जनमत पार्टीको महाधिवेशन ६ महिनापछि सर्यो, असोजमा हुने
१ चैत, काठमाडौं । जनमत पार्टीले आउँदो ९ र १० असोजमा पार्टीको महाधिवेशन गर्ने भएको छ । काठमाडौंमा बसेको पार्टी सचिवालयको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो । यसअघि २० र २१ चैतमा महाधिवेशन गर्ने तय थियो । चुनावमा निकै ठूलो हार बेहोरेपछि पार्टीले चुनावको समीक्षा गर्ने भएको छ । यसका लागि क्षेत्रीयस्तरमा चुनावको […]

