काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

संसद्

Auto Added by WPeMatico

संसद्‍मा सामाजिक विषयले प्राथमिकता नपाएको दाबी
प्रमुख समाचार (Home), संसद्, सामाजिक विषय

संसद्‍मा सामाजिक विषयले प्राथमिकता नपाएको दाबी

३ जेठ, काठमाडौं । सरोकारवालाहरूले संसद्‍मा सामाजिक विषयले प्राथमिकता पाउन नसकेको बताएका छन् । राजनीतिक विषयले नै प्रमुख बन्दा आम नागरिकका दिनानुदिनका विषय र अन्य सामाजिक विषय ओझेलमा परेको बताएका हुन् । संविधानसभा सदस्य योगेन्द्र चौधरीका अनुसार संविधानमा उल्लेखित विषयहरू एक दशकसम्म पनि कार्यान्वयन आउन सकेको छैन । ‘संविधानमा मौलिक हकहरू छ । तर, व्यवहारमा […]
संसद्‌मा चार दलको बहिष्कार, कांग्रेसको अवरोध (तस्वीरहरू)
राष्ट्रिय समाचार, संसद्

संसद्‌मा चार दलको बहिष्कार, कांग्रेसको अवरोध (तस्वीरहरू)

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी ४ वटा दलले संसद् बहिष्कार गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ ।
संसद्ले खोजिरह्यो प्रधानमन्त्री
प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, संसद्

संसद्ले खोजिरह्यो प्रधानमन्त्री

प्रतिनिधिसभाका बधुबारका तीनवटै बैठक प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति बिना अगाडि बढ्न सक्छ वा सक्दैन् भन्ने बहसमै सकिए । कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएन ।
संसद्कै नजिक हुँदा पनि प्रधानमन्त्री बालेन किन टाढा ?
प्रधानमन्त्री, बालेन, राष्ट्रिय समाचार, संसद्, सिफारिस

संसद्कै नजिक हुँदा पनि प्रधानमन्त्री बालेन किन टाढा ?

लाखौं युवाहरूको राजनीतिक सपना निमोठिनुअघि, देश फेरि अर्को निराशाको भुमरीमा फस्नुअघि– नागरिकसँग संवाद गर । आफ्ना योजना बताऊ । संसदमा बोल । विधिको सम्मान गर।
सेनाबारे संसद्‌मा विवादित अभिव्यक्ति : एमालेले सच्यायो, बादलले दोहोर्‍याए
नेपाली सेना, राष्ट्रिय समाचार, संसद्

सेनाबारे संसद्‌मा विवादित अभिव्यक्ति : एमालेले सच्यायो, बादलले दोहोर्‍याए

रामबहादुर थापाले रास्वपाको उदय, जेनजी आन्दोलनका क्रममा देखिएका दृष्य र नेपाली सेनाबारे प्रश्न उठाए । विशेषगरी सेनाबारे गरिएको प्रश्नलाई अर्थपूर्ण मानिएको छ ।
प्रधानमन्त्रीले दिएनन् संसदीय समितिलाई समय
नेपाली कांग्रेस, बालेन शाह, राष्ट्रिय समाचार, संसद्

प्रधानमन्त्रीले दिएनन् संसदीय समितिलाई समय

प्रधानमन्त्री शाहले समय नदिएपछि राज्य व्यवस्था समितिले आफ्नो कार्यक्षेत्र र आगामी एजेन्डाका विषयमा प्रारम्भिक छलफल समेत गर्न पाएको छैन ।
Scroll to Top