काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

रमेश लेखक

Auto Added by WPeMatico

पूर्वगृहमन्त्री लेखक, सचिव दुवाडी लगायतमाथि अब मुद्दा नचल्ने
गोकर्णमणी दुवाडी, रमेश लेखक, राष्ट्रिय समाचार

पूर्वगृहमन्त्री लेखक, सचिव दुवाडी लगायतमाथि अब मुद्दा नचल्ने

लेखक, दुवाडी लगायतमाथि अनुसन्धान भइरहेको विवरण पठाएको अख्तियारले अहिले भने ‘कुनै प्रमाण नभेटिएको’ भन्ने निष्कर्ष निकाल्दै अनुसन्धान टुंग्याएको हो ।
प्रहरीले भन्यो : तामेलीको फाइल जगाएर ओली-लेखकमाथि अनुसन्धान गरिरहेका छौं
केपी ओली, रमेश लेखक, राष्ट्रिय समाचार

प्रहरीले भन्यो : तामेलीको फाइल जगाएर ओली-लेखकमाथि अनुसन्धान गरिरहेका छौं

१३ दिनको हिरासत बसाइपछि रिहा भएका ओली-लेखकको अनुसन्धान अहिले पनि जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
कार्की आयोगको प्रतिवेदनलाई रमेश लेखकले भने– ‘पूर्वाग्रही’, कानुनी र राजनीतिक लडाइँ जारी राख्ने
प्रमुख समाचार (Home), रमेश लेखक

कार्की आयोगको प्रतिवेदनलाई रमेश लेखकले भने– ‘पूर्वाग्रही’, कानुनी र राजनीतिक लडाइँ जारी राख्ने

 प७ चैत, काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका घटना छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही’ भनेका छन् । लेखकको भनाइमा सोही ‘पूर्वाग्रही प्रतिवेदन’का आधारमा उनीमाथि फौजदारी अभियोग लगाइएको हो । सर्वोच्च अदालतको परमादेशका आधारमा १३ दिने प्रहरी हिरासतबाट रिहा भएको एक दिनपछि उनले आफूलाई आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण […]
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा
रमेश लेखक, राष्ट्रिय समाचार

पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

२६ चैत, काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार लेखकलाई हिरासत मुक्त गरिएको हो । सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको हो । उनी १३ औं दिनपछि हिरासत मुक्त भएका हुन् । जेनजी […]
ओली–लेखकले गल्ती स्वीकार गर्न सक्नुपर्छ : महावीर पुन
केपी शर्मा ओली, प्रमुख समाचार (Home), महावीर पुन, रमेश लेखक

ओली–लेखकले गल्ती स्वीकार गर्न सक्नुपर्छ : महावीर पुन

२४ चैत, काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताएका छन् । मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पुनले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा गोली हान्ने आदेश नदिएको […]
ओली-लेखकबारे सर्वोच्चको आदेशको अर्थ के हो ?
केपी शर्मा ओली, रमेश लेखक, राष्ट्रिय समाचार, सर्वोच्च अदालत

ओली-लेखकबारे सर्वोच्चको आदेशको अर्थ के हो ?

सर्वोच्चले ओली र लेखकको पक्राउलाई कानूनसम्मत भन्दै थुनामुक्त गर्न अस्विकार गर्‍यो । तर, उनीहरुको विभिन्न अवस्थाहरु अघि सार्दै छिटो अनुसन्धान टुंग्याउन प्रहरीलाई निर्देशन दियो ।
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
केपी शर्मा ओली, प्रमुख समाचार (Home), रमेश लेखक

ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू

२३ चैत, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ । न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ […]
ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी
केपी शर्मा ओली, रमेश लेखक, राष्ट्रिय समाचार

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी

२३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि जारी छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यो रिटमाथि भएको सुनुवाइ हेर्दाहेर्दैमा राखेको थियो । आज पनि शर्मा र पोखरेलको इजलासमा ओली र लेखकको […]
ओली र लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
केपी शर्मा ओली, रमेश लेखक, राष्ट्रिय समाचार

ओली र लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२२ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार उनीहरूविरुद्ध ५ दिन म्याद थप गरिदिएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा गृहमन्त्रीको हैसियतमा उनको भूमिकामाथि […]
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हेर्दाहेर्दैमा
केपी ओली, प्रमुख समाचार (Home), रमेश लेखक

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हेर्दाहेर्दैमा

कपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।
Scroll to Top