काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

युद्धविराम

Auto Added by WPeMatico

होर्मुज स्ट्रेटबाट दुई जहाज इरानले कब्जामा लियो, युद्धविराम भंग हुने चिन्ता
अन्तर्राष्ट्रिय समाचार, इरान, मेन स्टोरी, युद्धविराम, स्ट्रेट अफ होर्मुज

होर्मुज स्ट्रेटबाट दुई जहाज इरानले कब्जामा लियो, युद्धविराम भंग हुने चिन्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको समयसीमा बढाएपछि भएको यो घटनाले जारी युद्धविराम(अमेरिका–इरानबीच) तोडिने खतरा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
अमेरिकाले युद्धविराम लम्ब्याउँदा इरान किन भयो सशंकित ?
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, प्रमुख समाचार (Home), युद्धविराम

अमेरिकाले युद्धविराम लम्ब्याउँदा इरान किन भयो सशंकित ?

९ वैशाख, काठमाडौं । इरानी अधिकारीहरुले अमेरिकाले लम्ब्याएको युद्धविराम पालना हुनेमा आशंका गरेका छन् । इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफका सल्लाहकार महदी मोहम्मदीलेले अमेरिकाले अचानक आक्रमण गर्न सक्ने भन्दै युद्धविराम पालना हुनेमा आशंका गरेका हुन् । उनले युद्धविराम बढाउनुको कुनै औचित्य नभएको जिकिर गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘हार्ने पक्षले शर्तहरू तय […]
अमेरिकाले लम्ब्यायो इरानसँगको युद्धविराम अवधि, पाकिस्तानको आग्रहमा आक्रमण स्थगित
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), युद्धविराम

अमेरिकाले लम्ब्यायो इरानसँगको युद्धविराम अवधि, पाकिस्तानको आग्रहमा आक्रमण स्थगित

९ वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा गरेका छन् । उनले तेहरानलाई युद्ध अन्त्य गर्न प्रस्ताव ल्याउन थप समय दिन आक्रमण स्थगित गर्ने पनि बताएका छन् । मंगलबार गरिएको यो निर्णय पाकिस्तानका मध्यस्थकर्ताको आग्रहमा आएको ट्रम्पले बताएका छन् । यसअघि ट्रम्पले बुधबारसम्म पनि इरान सहमतिमा नआए आक्रमण […]
इरानको आरोप– युद्धविरामका तीन सर्त उल्लंघन भयो
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, प्रमुख समाचार (Home), युद्धविराम

इरानको आरोप– युद्धविरामका तीन सर्त उल्लंघन भयो

२६ चैत, काठमाडौं । इरानले अमेरिकासँग भएको युद्धविराममा तीन सर्तहरू उल्लंघन भएको आरोप लगाएको छ । उसले लेबनानमा भइरहेको आक्रमणको पनि जिकिर गरेको छ । इरानी संसद्का सभामुख मोहम्मद बागर गालिबाफले वार्ता सुरू हुनुभन्दा अगाडि नै १० बुँदे प्रस्तावका तीन सर्तहरू उल्लंघन भएको बताएका छन् । ‘अमेरिकाका राष्ट्रपतिले इरानसँग १० बुँदे प्रस्ताव वार्ताका लागि ‘आधार’ […]
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम
अन्तर्राष्ट्रिय समाचार, अमेरिका-इरान वार्ता, युद्धविराम, राष्ट्रिय समाचार

अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दुई साता सैन्य कारबाही नगर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ । उनले अमेरिका र इरानबीच युद्धविराम सम्झौता भएको पुष्टि गर्न इरानको विदेशमन्त्री अब्बास अरघचीको वक्तव्य समेत ट्रुथ सोसलमा साझा गरेका छन् । सो वक्तव्यमा अरघचीले भनेका छन्, ‘यदि […]
Scroll to Top