काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार

मोरङ

Auto Added by WPeMatico

मोरङमा गोली चलाएर प्रहरीले सामात्यो लागुऔषध कारोबारी
गोली, प्रमुख समाचार (Home), मोरङ

मोरङमा गोली चलाएर प्रहरीले सामात्यो लागुऔषध कारोबारी

८ वैशाख, विराटनगर । मोरङ प्रहरीले गोली चलाएर करिब आधा किलो लागुऔषध (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सोमबार राति गोली चलाएर प्रहरीले स्थानीय २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको हो । भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको […]
मोरङ, सुनसरी र झापामा भेटियो बर्डफ्लू, एउटै फर्ममा ११ हजार कुखुरा नष्ट
बर्डफ्लू, मेन स्टोरी, मोरङ

मोरङ, सुनसरी र झापामा भेटियो बर्डफ्लू, एउटै फर्ममा ११ हजार कुखुरा नष्ट

९ चैत, विराटनगर । कोशी प्रदेशका तीन प्रमुख जिल्ला मोरङ, सुनसरी र झापामा बर्डफ्लू भेटिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका अनुसार, मोरङका ५, सुनसरीका ५ र झापाको १ स्थानमा बर्डफ्लू संक्रमण भेटिएको हो । पछिल्लो केही दिनयता बोइलर र लेयर्स कुखुरा फर्ममा कुखुरा मर्ने क्रम बढ्दो छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरमा […]
मोरङमा रास्वपाको ‘क्लिन स्वीप’
मेन स्टोरी, मोरङ

मोरङमा रास्वपाको ‘क्लिन स्वीप’

२४ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मोरङ जिल्लामा क्लिन स्वीप गरेको छ । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुँदै क्लिन स्वीप गरेका हो । मोरङका ६ वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरले जित हात पारेका हुन् । निर्वाचन परिणाम अनुसार मोरङ क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने २७ […]
मोरङको ४ र ६ मा रास्वपाको जित निश्चित, अन्य क्षेत्रमा पनि अग्रता
निर्वाचन, मोरङ, राष्ट्रिय समाचार, रास्वपा

मोरङको ४ र ६ मा रास्वपाको जित निश्चित, अन्य क्षेत्रमा पनि अग्रता

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको जित निश्चित भएको छ ।
मोरङका ५ वटा क्षेत्रमा रास्वपा र एउटामा श्रम संस्कृतिको अग्रता
मोरङ, विशेष

मोरङका ५ वटा क्षेत्रमा रास्वपा र एउटामा श्रम संस्कृतिको अग्रता

२२ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङका ५ वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । मोरङका ६ वटै क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नम्बर ३ बाहेकका क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि छन् । कांग्रेस एमाले, नेकपा र जसपा नेपालका उम्मेदवार पछिपछि छन् । मोरङ क्षेत्र नम्बर ६ मा रास्वपा […]
मोरङका मतदाताको अपेक्षा- सुशासन र रोजगारी
प्रतिनिधिसभा निर्वाचन, मोरङ, राष्ट्रिय समाचार

मोरङका मतदाताको अपेक्षा- सुशासन र रोजगारी

जेनजी आन्दोलनपछि भएको निर्वाचनलाई मतदाताले केवल प्रतिनिधि छान्ने माध्यम मात्र बनाएका छैनन्, देशमा व्याप्त बेथिति अन्त्य हुने र सुशासन कायम हुने आशा गरेका छन् ।
मोरङमा ६ घण्टामा करिब ३० प्रतशत मत खस्यो
मोरङ, राष्ट्रिय समाचार

मोरङमा ६ घण्टामा करिब ३० प्रतशत मत खस्यो

विराटनगर । मोरङमा करिब ३० प्रतिशत मत खसेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार पछिल्लो विवरण अनुसार २९.५५ प्रतिशत मत खसेको हो । मोरङमा दिउँसो १ बजेसम्म २ लाख ३१ हजार मत खसेको छ । मोरङमा ७ लाख ८३ हजार ५० मतदाता छन् । जिल्लामा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको […]
मोरङका सीडीओ भन्छन्- ब्लालेट सुरक्षाका लागि बुलेट चल्नसक्छ
मोरङ, राष्ट्रिय समाचार, सीडीओ

मोरङका सीडीओ भन्छन्- ब्लालेट सुरक्षाका लागि बुलेट चल्नसक्छ

१७ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मतपेटिका सुरक्षाका लागि प्रशासनले गोली चलाउन सक्ने मोरङका सुरक्षा निकायका प्रमुखले बताएका छन् । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र प्रमुख उपरीक्षक कवित कटवालले  विशेष परिस्थितिमा मतदान भइरहेका कारण ब्यालेट सुरक्षाका लागि सुरक्षा निकायले बुलेट चलाउनसक्ने बताएका हुन् । उनीहरूले निर्वाचनमा अवाञ्छित गविधि नगर्न पनि आग्रह गरे । नेपाल […]
Scroll to Top