काभ्रेपलाञ्चोक
+977-9863403002
१० श्रावण २०८३ आईतवार

मकवानपुर

Auto Added by WPeMatico

unnamed 1
मकवानपुर, राष्ट्रिय समाचार, हेटौंडा कपडा उद्योग

हेटौंडा कपडा उद्योग पुन: सञ्चालन गर्न सांसद उप्रेतीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

मकवानपुर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले हेटौंडा कपडा उद्योग पुन: सञ्चालन गर्न प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएका छन् ।
unnamed 1
प्रमुख समाचार (Home), मकवानपुर

मकवानपुरमा प्रहरीमाथि आक्रमण, आत्मरक्षाका लागि गोली चलाउँदा एकजना घाइते

२८ फागुन, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागूऔषध सेवन गरेर झगडा गरिरहेको सूचनापछि पुगेको प्रहरीमाथि आक्रमण भएको छ । प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा एक जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका […]
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home), बागमती, मकवानपुर, विशेष, श्रीधर पोख्रेल

एमाले मकवानपुर अध्यक्षलाई पदमुक्त गर्ने निर्णय, लामालाई कार्यवाहकको जिम्मेवारी

२४ फागुन, हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला सचिवालय बैठकले आज बिहान राजीनामा घोषणा गरेका अध्यक्ष श्रीधर पोख्रेललाई पदमुक्त गर्ने निर्णय गरेको छ । सचिवालय बैठकले पोख्रेललाई पदमुक्त गर्दै कार्यवाहक अध्यक्षमा वर्तमान उपाध्यक्ष हिदम लामालाई जिम्मेवारी दिने निर्णय गरेको सचिव सीता विष्टले जानकारी दिइन् । निर्वाचनमा पार्टीको पराजय र नेतृत्वप्रति प्रश्न उठाउँदै ११औं अधिवेशनबाट निर्वाचित […]
unnamed 1
कम्युनिस्ट साम्राज्य, प्रतिनिधिसभा निर्वाचन, मकवानपुर, विशेष

मकवानपुरमा रास्वपाले तोड्यो ३४ वर्षे कम्युनिस्ट गढ

२०४८ यताका निर्वाचनमा कम्युनिस्टहरूले निरन्तर झडा गाड्दै आइरहेको मकवानपुर २०८२ को निर्वाचनमा आइपुग्दा वामपन्थी जनप्रतिनिधिविहीन बन्न पुगेको छ ।
unnamed 1
नेकपा एमाले, बागमती, मकवानपुर, विशेष, श्रीधर पोखरेल

राजीनामा दिँदै एमाले मकवानपुर अध्यक्षले भने- शीर्ष नेतृत्वले पनि राजीनामा दिनुपर्छ

नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन् । उनले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनको बाटो खुला गर्न सार्वजनिक चुनौती दिएका छन् ।
unnamed 1
प्रशान्त उप्रेती, मकवानपुर, राष्ट्रिय स्वतन्त्र पार्टी, विशेष

मकवानपुर २ बाट २५ वर्षीय प्रशान्त उप्रेती निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उप्रेती ११ हजार २०४ मत अन्तरले विजयी भएका हुन् ।
unnamed 1
भरत पराजुली, मकवानपुर, रास्वपा, विशेष

रास्वपा मकवानपुरका सभापति पराजुलीले छोडे पार्टी, फर्किए कांग्रेसमा

रास्वपा मकवानपुरले आज हेटौंडाको हुप्रचौरमा सभा आयोजना गरिरहँदा सभापति पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन् ।

Scroll to Top