काठमाडौंको सडकलाई बैजनी रङले सजाउने ज्याकाराण्डा निःसन्देह सुन्दर छ। तर, सुन्दरतासँगै यसको सही नाम, इतिहास र वानस्पतिक पहिचानलाई पनि बुझ्नु उत्तिकै आवश्यक छ।
नेपालले अब शिक्षा प्रणालीलाई राजनीतिक प्रभावको चक्रबाट निकालेर अनुसन्धान, नवप्रवर्तन र विश्वस्तरीय प्रतिस्पर्धातर्फ लैजानैपर्छ । जब शिक्षा र अनुसन्धानले राष्ट्रिय प्राथमिकता पाउँछन्, तब मात्रै देशले दीर्घकालीन समृद्धि हासिल गर्न सक्छ ।
क्यान्सरका बिरामीहरूले प्रधानमन्त्रीलाई हारगुहार गर्दै उपचार सस्तो र सहज बनाउन सम्बोधन गरेका थुप्रै अनुरोध मिडियामा आएका छन् । तर यथार्थमा पीडित जनताको आँशु र वेदनाले नेपालका शासकहरूलाई नछुने रोग धेरै पुरानो हो ।
मैले नेपालीहरूले कान सफा गर्ने अर्को तरिका पनि सिकेँ । पार्कमा कसैले अचानक रोकिएर चराहरूले छोडेको प्वाँख उठाउँथ्यो । सुरुमा त मलाई लाग्यो उनीहरू प्वाँख संकलन गर्दै छन् । तर पछि थाहा भयो— उनीहरूले त्यसलाई कपासको सट्टा प्रयोग गर्थे । त्यो दृश्य देखेर मलाई सधैँ हाँस उठ्थ्यो ।
नेपालको संविधानले समावेशी शासनको सुनिश्चितता गरे पनि राज्यका नीति र नियुक्तिहरूमा अपाङ्गता भएका नागरिक अझै पनि किनारामा छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले सार्वजनिक गरेका १०० प्रतिबद्धतामा ‘अपाङ्गता समावेशी परीक्षण’ किन अनिवार्य छ ?
राजस्व वृद्धि र अवैध व्यापार नियन्त्रणका लागि यो नीति कागजमा उचित देखिन सक्छ, व्यवहारमा यसको प्रत्यक्ष मार सीमावर्ती क्षेत्रका श्रमजीवी र सर्वसाधारणमा परेको छ-विशेषतः मधेशमा।
तर यी सबै पीडा बीच पनि प्रतीक्षाले हार मानेकी छैनन्। उनका आँसुहरू भित्रै लुकेका छन्, तर अनुहारमा हाँसो छ। उनका सपना थिचिएका छन्, तर मरेका छैनन्। उनी अझै सङ्घर्ष गर्दैछिन्, आफ्नो अधुरो सपना जोगाउन।