काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

एनआरएनए निर्वाचन तालिकामा परिमार्जन, अनलाइनबाटै उम्मेदवारी दर्ता गर्न सकिने
एनआरएनए, प्रमुख समाचार (Home)

एनआरएनए निर्वाचन तालिकामा परिमार्जन, अनलाइनबाटै उम्मेदवारी दर्ता गर्न सकिने

१९ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकामा परिमार्जन गरिएको छ । निर्वाचन समितिका सदस्य चिरञ्जीवी ढकालका अनुसार मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यानमा राख्दै समितिले संघको आसन्न निर्वाचन कार्यतालिकामा सोमबार केही संशोधन गरेको हो । निर्वाचन समितिले उम्मेदवारी अनलाइनमार्फत पनि दर्ता गर्न सकिने व्यवस्था गरेको जनाएको छ । साथै उम्मेदवार, उनका प्रस्तावक तथा […]
सम्बन्ध सुधार्दै भारत–क्यानडा, युरेनियम आपूर्ति सम्बन्धी ऐतिहासिक सम्झौता
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), भारत-क्यानडा

सम्बन्ध सुधार्दै भारत–क्यानडा, युरेनियम आपूर्ति सम्बन्धी ऐतिहासिक सम्झौता

१९ फागुन, काठमाडौं । भारत र क्यानडाले कूटनीतिक तनावका कारण बिग्रिएको सम्बन्धलाई पुन:स्थापित गर्ने उद्देश्यले १० वर्षे आणविक ऊर्जा सम्झौतासहित विभिन्न समझदारीहरू घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच प्रविधि, महत्वपूर्ण खनिज, अन्तरिक्ष, रक्षा र शिक्षा लगायतका क्षेत्रमा सहमति तथा समझदारी घोषणा भएको हो । कार्नी हाल भारत भ्रमणमा […]
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन
आम निर्वाचन, प्रमुख समाचार (Home)

मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन

१९ फागु, काठमाडौँ । यही फागुन २१ गते हुने निर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न […]
बढ्यो अमेरिकी डलरको भाउ, युरो स्थिर
आजको विनिमयदर, प्रमुख समाचार (Home)

बढ्यो अमेरिकी डलरको भाउ, युरो स्थिर

१९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य हिजोको तुलनामा आज केही बढेको छ । युरोको भाउ भने स्थिर देखिएको छ । आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर […]
मध्यपूर्व तनाव :  तेल र ग्यासको अन्तर्राष्ट्रिय मूल्य उकालो लाग्दै
ग्यासको अन्तर्राष्ट्रिय मूल्य, तेल, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव, विशेष

मध्यपूर्व तनाव :  तेल र ग्यासको अन्तर्राष्ट्रिय मूल्य उकालो लाग्दै

विश्वका सबैभन्दा ठूला निर्यातकर्तामध्ये एक कतार इनर्जीले आफ्ना संरचनामा सैन्य आक्रमण भएपछि उत्पादन रोकेको बताएको छ । प्राकृतिक ग्यासको मूल्य सोमबार झण्डै ५० प्रतिशतले बढेको छ।
मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्छ : निर्वाचन आयोग
निर्वाचन आयोग, प्रमुख समाचार (Home)

मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्छ : निर्वाचन आयोग

१८ फागुन, काठमाडौं । निर्वाचन आयोगले मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्ने बताएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार यसका लागि आवश्यक तयारी गरिएको छ । प्रतिनिधिसभा सदस्यका लागि यही फागुन २१ गते मतदान हुँदैछ । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएर आउँछन् भने ११० जना समानुपातिक […]
निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : राष्ट्रपति    
प्रमुख समाचार (Home), रामचन्द्र पौडेल

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : राष्ट्रपति    

१८ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता […]
माथिल्लो डोल्पाका तीन मतदान केन्द्रमा अझै पुगेन निर्वाचन सामग्री
निर्वाचन सामग्री, प्रतिनिधि निर्वाचन, प्रमुख समाचार (Home), माथिल्लो डोल्पा

माथिल्लो डोल्पाका तीन मतदान केन्द्रमा अझै पुगेन निर्वाचन सामग्री

निर्वाचन आयोगले कार्य तालिका बनाएर सोमबार साँझसम्म मतदान केन्द्रमा कर्मचारी पठाइसक्नुपर्ने भने पनि भौगोलिक विकटताका कारण निरन्तर प्रयास गर्दा पनि पठाउन नसकिएको सीडीओ ढकालले जानकारी दिइन् ।
ओमनमा तेल ट्यांकरमाथि इरानको आक्रमण, एक भारतीयको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, इरान आक्रमण, प्रमुख समाचार (Home)

ओमनमा तेल ट्यांकरमाथि इरानको आक्रमण, एक भारतीयको मृत्यु

१८ फागुन, काठमाडौं । मध्य–पूर्व जारी सैन्य संघर्षमा एक भारतीय नागरिकको मृत्यु भएको छ । ओमनमा इरानका तर्फबाट गरिएको ड्रोन हमलामा एक भारतीय नागरिकको मृत्यु भएको हो । सल्तनत अफ ओमनको मेरीटाइम सेक्युरिटी सेन्टरले ड्रोन हमलामा एक भारतीय नागरिकको मृत्युको पुष्टि गरेको बीबीसीले जनाएको छ । सेक्युरिटी सेन्टरले भनेको छ, ‘मार्शल आइल्यान्डको ध्वजा भएको तेल […]
Scroll to Top