काभ्रेपलाञ्चोक
+977-9863403002
५ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

बूढानीलकण्ठ-९ मा रास्वपाका बम अगाडि
प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home)

बूढानीलकण्ठ-९ मा रास्वपाका बम अगाडि

२२ फागुन, काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ को पछिल्लो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले बूढानीलकण्ठ नगरपालिका–९ मा अग्रता कायम गरेका छन् । बूढानीलकण्ठ–९ मा कुल २ हजार ७ सय ५३ मत खसेको थियो । जसमा पछिल्लो गणना अनुसार रास्वपाका बमले १ हजार ४ सय ६६ मत […]
मोरङ-६ मा मतगणना सुरु
प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home), मतगणना सुरु, मोरङ–६

मोरङ-६ मा मतगणना सुरु

२२ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर-६ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि १० बजेदेखि मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसबाट डाक्टर शेखर कोइराला, नेकपा एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिस्ट पार्टी  (नेकपा) बाट ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुविना आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।
सुर्खेत-२ मा मतगणना सुरु, १ मा पनि तयारी
प्रमुख समाचार (Home), मतगणना, विशेष - Packaages, सुर्खेत

सुर्खेत-२ मा मतगणना सुरु, १ मा पनि तयारी

२२ फागुन, सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत-२ मा मतगणना सुरु भएको छ । शुक्रवार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो । यो क्षेत्रमा कांग्रेसबाट नारायण कोइराला, एमालेबाट कुलमणि देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट झकबहादुर मल्ल, रास्वपा रमेशकुमार सापकोटालगायत १७ जना उम्मेदवार छन् । एक लाख २७ हजार मतदाता रहेको सुर्खेत-२ मा ७३ हजार […]
काभ्रे – १ को मतगणना ११ बजेदेखि हुने
प्रमुख समाचार (Home), मतगणना, विशेष - Packaages

काभ्रे – १ को मतगणना ११ बजेदेखि हुने

२२ फागुन, काभ्रे । काभ्रेपलाञ्चोक-१ को मतगणना ११ बजेदेखि सुरु भएको छ । सर्वदलीय बैठकपछि ११ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको हो । प्रत्येक वडाको छुट्टाछुट्टै गणना गरिने गरी सर्वदलीय सहमति भएको भएको छ । यस क्षेत्रमा १५ दलका र ३ स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेसका गुणराज मुक्तान, नेकपा […]
उदयपुर-१ : रास्वपाका गेलाल दोब्बर मतान्तरसहित अगाडि
निर्वाचन, पारशमणि गेलाल, प्रमुख समाचार (Home)

उदयपुर-१ : रास्वपाका गेलाल दोब्बर मतान्तरसहित अगाडि

। उदयपुर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता दोब्बर बनाएका छन् ।
गोरखामा २३ मतदान केन्द्रको मतपेटिका आउँन बाँकी, हेलिकप्टरमार्फत ल्याउने तयारी
गोरखा, प्रमुख समाचार (Home)

गोरखामा २३ मतदान केन्द्रको मतपेटिका आउँन बाँकी, हेलिकप्टरमार्फत ल्याउने तयारी

गोरखामा २३ वटा मतदान केन्द्रको मतपेटिका संकलन भइसकेको छैन । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका केन्द्रबाट मतपेटिका ढुवानी हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
महोत्तरी १ : रास्वपाका प्रमोदकुमार दोब्बर मतान्तरसहित अगाडि
निर्वाचन, प्रमुख समाचार (Home)

महोत्तरी १ : रास्वपाका प्रमोदकुमार दोब्बर मतान्तरसहित अगाडि

पछिल्लो मतपरिणामअनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार यादवले अग्रता बढाइरहेका छन् । उनले ३५४७ मत ल्याएका छन् । 
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
दुर्घटना, नेपाल प्रहरी, प्रमुख समाचार (Home)

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

२२ फागुन, काठमाडौं । संखुवासभाको पाँचखपन नगरपालिका–८ चुङख्रुङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पाँचखपन–८ चुङख्रुङस्थितभित्री सडकखण्डमा कल्लेरीबाट चुङख्रुङ जाँदै गरेको ग २ च ८५३७ नं.को जिपको ठक्करबाट पैदलयात्री ८७ वर्षीया वृद्धा सुकमाया तामाङको मृत्यु भएको संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । बिहीबार बेलुकी जिपको ठक्करबाट गम्भीर घाइते भएकी सुकमायाको उपचारका क्रममा […]
डोल्पाका २९ केन्द्रका मतपेटिका सदरमुका ल्याउन बाँकी
डोल्पा, प्रमुख समाचार (Home)

डोल्पाका २९ केन्द्रका मतपेटिका सदरमुका ल्याउन बाँकी

२२ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पाका ४१ मतदान केन्द्रका मतपेटिका सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ। जिल्लाका कुल ७० मतदान केन्द्रमध्ये ४१ केन्द्रको मतपेटिका कार्यालयमा आइपुगेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बुढामगरका अनुसार अझै २९ मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छैन […]
Scroll to Top