काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन
प्रमुख समाचार (Home), प्रहरी जवान मृत्यु घटना

कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन

२६ फागुन, धनगढी । इलाका प्रहरी कार्यालय टीकापुरको निर्माणाधीन भवनको छतबाट खसेर उपचारका क्रममा प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले घटनाको सत्यतथ्य […]
सिरहामा समानुपातिकतर्फ पनि रास्वपाको वर्चस्व, करिब ५८ प्रतिशत मत
प्रमुख समाचार (Home), रास्वपा, सिराह

सिरहामा समानुपातिकतर्फ पनि रास्वपाको वर्चस्व, करिब ५८ प्रतिशत मत

२६ फागुन, सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पनि सिरहाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट वर्चस्व कायम गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार रास्वपाले जिल्लाभर करिब ५८ प्रतिशत मत प्राप्त गर्दै अन्य दललाई फराकिलो अन्तरले पछि पारेको हो । जिल्लाका चारवटै क्षेत्रमा प्राप्त मत जोड्दा रास्वपाले एक लाख ६० हजार […]
गगन थापालाई राजीनामा नदिएर छिटो महाधिवेशनमा जान चन्द्र भण्डारीको सुझाव
गगन थापा, चन्द्र भण्डारी, प्रमुख समाचार (Home)

गगन थापालाई राजीनामा नदिएर छिटो महाधिवेशनमा जान चन्द्र भण्डारीको सुझाव

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिनेतिर नलागी छिटो महाधिवेशनमा जान सभापति गगन थापालाई सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो ।’ समस्या देखेर भाग्ने नभएर उपचार गरेर संगठन जोगाउनु साँचो नेतृत्वको कर्तव्य भएको उल्लेख गर्दै उनी लेख्छन्, ‘अधिवेशनका लागि बनेको […]
रवि–बालेनलाई बधाई दिँदै राप्रपाले भन्यो– भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस्
प्रमुख समाचार (Home), राप्रपा

रवि–बालेनलाई बधाई दिँदै राप्रपाले भन्यो– भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस्

२५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न रास्वपालाई सुझाव दिएका हुन् । उनले लेखेका छन्, ‘निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व सफलता […]
रास्वपालाई बैतडीमा प्रत्यक्षभन्दा समानुपातिक धेरै मत
प्रमुख समाचार (Home), बैतडी, समानुपातिक मत

रास्वपालाई बैतडीमा प्रत्यक्षभन्दा समानुपातिक धेरै मत

२६ फागुन, बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी २३ हजार ७३६ मत ल्याएको छ । रास्वपा प्रत्यक्षभन्दा बढी मत ल्याएर पहिलो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १३४ ल्याएर विजयी भएका थिए […]
स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
प्रमुख समाचार (Home), रास्वपा, स्याङ्जा

स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत

२६ फागुन, स्याङ्जा । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि पहिलो भएको छ । निर्वाचन परिणाम अनुसार स्याङ्जा क्षेत्र नम्बर–१ मा रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । रास्वपाले  ३३ हजार ४९९ मत पाएको छ, जुन प्रत्यक्षतर्फ पाएको मतभन्दा […]
रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति  ?
प्रमुख समाचार (Home), रुपन्देही, समानुपातिक मत

रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति  ?

२६ फागुन, बुटवल । रुपन्देहीमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेर क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ । उसले प्रत्यक्षभन्दा समानुपातिकमा ५ हजार बढी मत प्राप्त गरेको छ । ६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेको रुपन्देहीमा ६५.४२ प्रतिशत अर्थात ४ लाख ३९ […]
कैलालीमा गोठमा मृत भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि
कैलाली, प्रमुख समाचार (Home), हत्या

कैलालीमा गोठमा मृत भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि

२६ फागुन, धनगढी । कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको खुलेको छ । गत मंगलबार होलीको दिन बिहान स्थानीय ५५ वर्षका प्रेमलाल चौधरीकी श्रीमती अन्दाजी ५० वर्षीया मानादेवी चौधरी आफ्नै घरनजिकै रहेको बाख्राको गोठमा मृत भेटिएको भन्द‌ै प्रहरीमा खबर पुगेको थियो । शरीरमा चोट लागेको अवस्थामा मृत भेटिएकी चौधरीको […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रमुख समाचार (Home)

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द

२६ फागुन, जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द भएको छ । अस्पतालको एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राही मर्कामा परेका छन् । अस्पतालको एक्स–रे उपकरणमा समस्या आउँदा पाँच दिनदेखि एक्स–रे सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । निर्वाचनका कारण बनाउनका समय लागेको बताउँदै एक्स–रे मा समस्या आएको […]
संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित
अर्जुनकुमार कार्की, प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), संखुवासभा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

नवनिर्वाचित कार्की अमेरिकाका लागि नेपाली राजदूत बनेका बनिसकेका नेता हुन् ।
Scroll to Top