सिरहामा समानुपातिकतर्फ पनि रास्वपाको वर्चस्व, करिब ५८ प्रतिशत मत
प्रमुख समाचार (Home), रास्वपा, सिराह

सिरहामा समानुपातिकतर्फ पनि रास्वपाको वर्चस्व, करिब ५८ प्रतिशत मत

२६ फागुन, सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पनि सिरहाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट वर्चस्व कायम गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार रास्वपाले जिल्लाभर करिब ५८ प्रतिशत मत प्राप्त गर्दै अन्य दललाई फराकिलो अन्तरले पछि पारेको हो । जिल्लाका चारवटै क्षेत्रमा प्राप्त मत जोड्दा रास्वपाले एक लाख ६० हजार […]